• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

पूर्वप्रधानमन्त्रीहरूले राष्ट्रपतिको छोरालाई लाइन लागेर भेटेपछि नेकपाभित्र आलोचना


  •   बुधबार, साउन ०१, २०७६ मा प्रकाशित
  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता एवम् केन्द्रीय सदस्य सूर्य थापाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरासँग पूर्वप्रधानमन्त्रीहरूले भेट गरेकोमा असन्तुष्टि जनाएका छन् ।युवा नेता थापाले पूर्वप्रधानमन्त्रीहरूले भेनेजुएलाका राष्ट्रपतिको छोरालाई लाइन लागेर भेट्ने कार्य पदीय हैसियत र कुटनीतिक मर्यादा विपरितको कार्य भएको जनाएका छन् ।निकोलस मोदुरोका छोरा अर्नेस्टो मादुरोलाई पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका थिए ।पूर्वप्रधानमन्त्री जस्ता व्यक्तित्वले राष्ट्रपतिको छोरालाई कुन हैसियतमा भेटेका हुन् नेकपाका अन्य नेताहरूले पनि प्रश्न उठाएका छन् ।‘बेला न कुबेला भेनेजुएलाः राष्ट्रपति मोदुरो पुत्र नेपाल आउँदा ३–३ जना पूर्व प्रधानमन्त्रीले भेट गरेको कत्ति मिलेन’, थापाले फेसबुक स्टाटसमा लेखेका छन्, ‘सल्लाहमा एकजनाले भेटेको भए असारमा देउसीभैलो खेलिएजस्तो हुँदैनथ्यो ।’थापाले भनेका छन्, ‘नेपालको परराष्ट्र नीति देशहितमा आधारित छ । देश हितभन्दा भिन्न गतिविधि शोभनीय र परिपक्व हुँदैनन् ।’‘साम्राज्यवाद विरोधी ऐक्यबद्धता पनि देशहितकै मातहत हो भनेर बुझ्नुपर्छ’, उनले भनेका छन्, ‘सत्ता संचालन गरिरहेको पार्टीलाई नसुहाउने भाषाको विवादास्पद वक्तव्यवाजीको पराकम्प अझै बिस्मृतिमा पुगेको छैन ।’‘फेरि निजी वा अनौपचारिकजस्तो भ्रमणलाई धेरै उत्ताउलो रूपमा प्रस्तुत गरिनु हानिकारक हुन्छ’, थापाले चेतावनीयुक्त शैलीमा भनेका छन् ।‘पार्टी सचिवालयका ९ मध्ये ५ जना सदस्यहरूले बहुमत पु-याएर घरघरमा भेट गरेको देख्दा भेनेजुएलाको प्रतिनिधिमण्डल आफैलाई कस्तो कुरीकुरी लाग्यो होला ?’, नेकपाका नेता थापाले उल्लेख गरेका छन् ।‘एक अध्यक्ष र विदेश विभागका तर्फबाट पार्टी कार्यालयमा भेट गरिएको भए सरल, स्वभाविक र सामान्य हुन्थ्यो होला’, उनले भनेका छन् ।‘हाम्रा नेताहरू यति फुर्सदिला छन् भन्ने यो सटिक दृष्टान्त बनेको छ’, उनले भनेका छन्, ‘किनकि स्वयं त्यहाँका राष्ट्रपति नै आएको भए कमरेडहरू के–के गर्थे होलान् ?’नेकपाका नेता थापाले ‘काँचो सुन्तला नखाँदै यो चाल खाए कुन चाल ?’ यही गीत काफी हुन्छ भनेर व्याङ्ग्य गरेका छन् । ‘काँचो सुन्तला नखाँदै यो चाल खाए कुन चाल ? यी गीत काफी हुन्छ भेनेजुएलाको प्रतिनिधिमण्डल र हाम्रो नेतृत्वको ताल हेर्न र बुझ्न’, उनले भनेका छन् ।‘हामी नेपालीहरूले आफ्नो शिष्ट र मर्या्दित व्यवहार तय गरेर नै संस्थागत कार्यशैली व्यवस्थित गर्न ध्यान दिनुपर्छ । र, यो कुरा हामीले गर्ने हरेक व्यवहारमा झल्किन सक्नुपर्छ’, थापाले भनेका छन् ।

    Advertisement

    बुधबार, साउन ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation