• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

मल्म पाण्डवखानी ढोरपाटन सडकको ग्रावेल कार्य सम्पन्न


  •   बुधबार, साउन ०१, २०७६ मा प्रकाशित
  • थम्मन थापा,बागलुङ। गलकोट नगरपालिकाको नगर गौरवको योजना मल्म पाण्डवखानी सडकको ८ सय मिटर सडकको स्तरोन्नति तथा ग्रावेल कार्य सम्पन्न भएको छ । मध्यपहाडी लोकमार्गको आगाॅखेत जिरो किमी देखी ओदाह सम्म उक्त कार्य सम्पन्न गरिएको निर्माणको जिम्मा पाएको न्यू गोरख निर्माण सेवाका प्रवन्धक गोरख भण्डारीले जानकारी दिनुभयो । ७ मिटर चौडाई सहित पक्की नाली, कटिङ र अावश्यकता अनुसार हिम पाईप, मेसिनरी वाल निर्माण सहित सडकको ग्रावेल गरिएको प्रवन्धक भण्डारीले बताउनु भयो ।आर्थिक वर्ष २०७५/०७६ को गलकोट नगरपालिकाबाट विनियोजित रकम रु ४० लाख र गण्डकी प्रदेश भौतिक पुर्वाधार मन्त्रालयबाट विनियोजित रकम रु २० लाख गरि ६० लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो । उक्त सडकलाई क्रमश स्तरोन्नति सॅगै कालोपत्रे गर्ने लक्ष्य रहेको वडा अध्यक्ष थापाले बताउनु भयो । सडकलाई मल्म देखि पाण्डवखानी, रणसिंहकिटेनी, बुर्तिबाङ हुॅदै ढोरपाटन जोडने योजना तय गरिएको छ । सडकको क्रमिक रुपमा स्तरोन्नति र विस्तार सॅगै कालोपत्रे गर्न गलकोट नगरपालिका वडा नं ७ को वडा कार्यालय र सामाजिक संस्था घुम्टे युवा परिवारले गत चैतमा सम्पन्न संस्थाको ३४ औं वार्षिकोत्सव तथा होली मेलामा प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा योजना मन्त्री रामशरण बस्नेतलाई आवश्यक बजेट विनियोजन गर्न माग पत्र प्रस्तुत गरेका थिए । आगामी आर्थिक वर्षको लागि गण्डकी प्रदेश सरकारले मल्म पाण्डवखानी ढोरपाटन सडकलाई भौतिक पुर्वाधिर मन्त्रालयले १ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७६/२०७७ को बजेटमा भनें गलकोट नगरपालिकाले यस सडकको मल्म खण्डलाई नगर गौरवको योजनामा समावेश गरेको छैन । गलकोट नगरपालिकाले भौगोलिक विकटता र टाढाको दुरीमा रहेको भन्दै सडक क्षेत्रमा पाण्डवखानी गैराभाटी देखि रमुवा सॅगको सडक खण्डलाई नगर गौरवको योजनामा समावेश गरि ६० लाख रुपैया बजेट विनियोजन गरेको गलकोट नगरपालिका नगर उपप्रमुख रेनुका काउचा मगरले जानकारी दिनुभयो । मध्यपहाडी लोक मार्गले पनि पाण्डवखानीलाई नछोएको र सडकको सहज पहुॅचमा उक्त वडालाई जोडन नगरले दुर्गम र टाढाको दुरीमा रहेको वडालाई विशेष प्राथमिकता दिएको नगर उपप्रमुख काउचाले बताउनु भयो ।

    Advertisement

    बुधबार, साउन ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...