• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • १०. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सडक र ठेकेदारको लापरबाही: पूर्बपश्चिम राजमार्गको जिर्ण सडक कहिले बन्छ?


  •   आइतबार, असार २९, २०७६ मा प्रकाशित
  • सागर थापा, दाङ।पटक पटक सडक डिभिजन कार्यालय दाङसँग बुझ्दा पानी पर्न बन्द भए पछी केही दिनमा सडक मर्मतको काम हुन्छ भन्ने आश्वासन दिए । तरपनि सडक मर्मतको काम अहिलेसम्म पनि हुन सकेको छैन् । सडक मर्मत नहुदा लमही देखि नर्ती सम्मको सडकमा ठुला ठुला खाडल बन्दै गएको छ ।जसका कारण दैनिक जसो सानो ठुलो दुर्घटना हुने गरेको स्थानीयले बताउने गरेका छन् । उक्त सडकमा हजारौ साना ठुला गाडीहरु ओहोरदोहोर गर्ने गर्दछन् । सडकमा ठूला–ठुला खाडल पर्दा समेत सम्बन्धित निकायले मर्मतका लागि चासो देखाएको छैन ।सडक मर्मतसंभारको जिम्मेवारी पाएको सडक डिभिजन कार्यालय दाङले ध्यान नदिएको स्थानीय बासी राम कुमार चौधरीले बताए । सम्बन्धित निकायले कानमा तेल हालेर बसेका कारण राजमार्ग दिनदिनै असुरक्षित बन्दै गएको चोधरीले बताए । सो खाल्डो समयमा नपुर्ने हो भने त्यसले ठुलो दुर्घटना निम्त्याउने बस चालक शंकर भुवन सिंह रानाले बताए ।खाल्डो राजमार्गको बिच बिच तथा छेउछाउमा समेत रहेको कारण त्यसले दुर्घटना निम्त्याउने र धेरै गाडी चल्ने राजमार्गमा खाल्डाखुल्डी राख्नै हुन्न,सम्बन्धीत निकायले चाडै कालोपत्रे गरिदिनु पर्ने कार चालक रानाले बताए।राजमार्गमा तीब्र गतिमा गुडेको सवारीसाधानले नजिकै आएपछि मात्रै खाल्डो देख्ने हुँदा गाडी दुर्घटना हुने गरेको चालकहरु बताउछन् । एम्बुलेन्स र विरामीलाई झनै दुख हुन्छ । खासगरी राती यात्रा गर्ने सवारी चालकहरुलाई त्यसले निकै समस्या पारेको छ ।यता यस विषयमा पुन सडक डिभिजन कार्यालय दाङमा बुझदा कार्यालय प्रमुख जितेन्द्र चौधरीले वर्षातका कारण काम रोकिएको बताएका छन् सडक कालोपत्रेका लागि आवश्यक माल मेट्रियल खसाली सकेको बताउदै मौसममा सुधार आउना साथ काम हुने बताएका छन् ।पुर्व धानखोला देखि पश्चिम शिवखोला सम्मको कुल १ करोड ४१ लाख ७२ हजार लागत लाग्ने भए पनि सिसहनियाँ देखि लमही सम्मको सडक मर्मतको जिम्मा पाएको शान्ति निमार्ण सेवाले ९२ लाख ३० हजारको ठेक्का लिएको छ ।जसले सडकको अवस्था हेरेर मर्मत तथा कालोपत्रेको काम गर्ने छ भने सिसहनियाँ देखि धानखोला सम्मको सडक पुरै कालोपत्रे गर्ने जिम्मेवारी पाएको महेश निमार्ण सेवाले ५ करोड ५२ लाख १९ हजारको ठेक्कामा काम जारी राखेको सडक डिभिजन कार्यालय दाङका इन्जिनियर लिला भण्डारीले जानकारी दिएका छन । यता जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले समयमा काम नगर्ने ठेक्दारलाई कालो सुचिमा राखेर तत्काल कार्वाही अघि बढाउने बताएको छन ।

    Advertisement

    आइतबार, असार २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation