• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ५. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ६. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ७. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ८. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

कवि कमल पोख्रेलको कविता’ संग्रह एवं खण्डकाव्य एक साथ बिमोचन


  •   आइतबार, असार २९, २०७६ मा प्रकाशित
  • विजुवार,प्यूठान । कवि कमल पोख्रेलको कृति ‘मेरो हिजो र आजका कविता संग्रह एवं नेपाल फर्कदा (खण्डकाव्य)’ को आज विजुवारमा एक कार्यक्रमकाबीच विमोचन गरिएको छ ।
    साहित्य परिषद् व्यूठान तथा राप्ती साहित्य परिषद् प्यूठान शाखाको संयुक्त आयोजनामा आदिकवि भानुभक्त आचार्यको २०६ औ जन्मजयन्तीका अवसरमा उक्त कृतिको विमोचन समाजसेवी डा. लेखराज सुवेदीले गरेका हुन् । साहित्यले समाजको विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै डा. सुवेदीले साहित्यको विकासमा जोड दिनुपर्ने बताए ।
    कृतिको समीक्षा गर्दै साहित्यकार देवेन्द्र रिजालले समाज परिवर्तन तथा प्रकृतिको यथार्थ चित्रण गर्न कृति सफल रहेको बताए । प्रकाशक माधव पोख्रेल रहेको उक्त कृतिका लेखक कमल पोख्रेलले कृतिमा आपूmले जीवनमा भोगेका तथा देखेका घटनाहरुको चित्रण गर्ने प्रयास गरेको बताए ।
    साहित्य संस्कृति, कला र प्रविधिको उन्नयनमा लागि परोै मन, वचन र कर्मले समाज र राष्ट्रको सेवा गरौं भन्ने अभियानकासाथ साहित्य परिषद् प्यूठानले विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ । सोही अवसरमा खुला कविता वाचन कार्यक्रम समेत आयोजना गरिएको थियो । साहित्य परिषद् अध्यक्ष गेहराज थापाको अध्यक्ष्ता तथा साहित्य परिषद् सदस्य राजकुमारी खडकाको स्वागत मन्तव्यसहित शुभारम्भ भएको कार्यक्रममा जेष्ठ नागरिक संघका अध्यक्ष गेहराज शर्मा साहित्यकार मोहन गिरीले भानु जयन्ती तथा कृतिका बारेमा शुभकामना मन्तव्य दिएका थिए । साहितय परिषद् प्यूठानका सचिव नवराज आचार्यले सञ्चालन गरेको कार्यक्रममा साहित्यकार टोपाराम आचार्य, समाजसेवी तेज्रप्रसाद मिश्रण शालिग्राम पण्डितले शुभकामना मत्तव्य दिएका थिए । कार्यक्रमा शेषमणि शर्माको कर्णप्रिय तथा प्रकृतिको सुन्दर बर्णन गरिएको कविता तथा लिला पुनको गितले उपस्थितलाई मन्त्रमुग्ध बनाएको थियो । सो अवसरमा विभिन्न श्रष्टाहरुले कविता समेत बाचन गरेका थिए ।आदिकवि भानुभक्तले नेपाली भाषामा रामायण लेखेर नेपाली भाषामा पु¥याएको योगदानको स्मरणमा हरेक वर्ष भानु जयन्ती मनाइदै आएको छ ।

    Advertisement

    आइतबार, असार २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ५.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ६.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...