• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

शिवराजमा असारे विकासको चटारो, घाँस र माटोमा ढलान


  •   बुधबार, असार २५, २०७६ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु ।आर्थिक वर्ष सकिनै लग्दा कपिलवस्तुका स्थानीय तहले असारे विकासलाई तीव्रता दिएका छन् । कर्मचारी र जन प्रतिनिधीको मिलोमतोका कारण काममा ढिलाइ भएको भन्दै बल्ल पूर्वाधार निर्माणमा तीव्रता दिइए पनि गूणस्तर भने कमजोर छ । कपिलवस्तुको शिवराज नगरपालिकाको उत्तरी क्षेत्रका स्थानीयले यस आर्थिक वर्षको सम्पुर्ण काम सकिरहेको बेला दक्षिणी क्षेत्रमा भने बल्ल कामले तिव्रता पाएको छ । यस क्षेत्रका स्थानीय ले यस वर्ष बिनियोजन गरेको सबै रकम खर्चिने गरी निर्माणको कामलाई अगाडि बढाइरहेका छन् । हतार–हतारमा भइरहेको विकास निर्माणको काम भने बजेट सक्ने दाउ मात्र बनेको छ । गाउँटोलमा विकास निर्माणका लागि गठन भएको उपभोक्ता समितिले कतै आफैंले ठेक्का लगाएर काम गरिरहेका छन् भने कतै ग्राभेल राख्नु पर्ने ठाउमा माटो र बालुवा हालेर काम गरिरहेका छन् ।कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० लालपुरको बकौलीका राम बेलास कुर्मीको अध्यक्षतामा गठीत बकौली भित्री सडक आर सि सि  निर्माण कार्य कमसल भएको पाइएको छ । रु १० लाखको लागतमा उक्त काम भैरहेको बताइएको छ । उपभोक्ता समितिले असारको २४ गते सम्म पनि कमसल काम गरेको पाइएको छ । उपभोक्ता समिति मार्फत भइरहेको सडकको काममा ग्रभेल माथि ढलान गर्ने काम पुरा भएको छ । तर ग्राभेलको साटो माटो बालुवा हालिरहेको पाइएको छ । वडा कार्यालय छेउमै रहेको यो सडकमा ग्राभेलको सट्टा माटो र बालुवा हाल्दा पनि जनप्रतिनिधि र कर्मचारी मौन बसेको छ । गाउका स्थानियका अनुसार छड नै नराखी ढलान गरिएको छ । अति काम मात्र छडको प्रयोग भएको पाइएको छ । छडको दुरी, ग्रभेलको मात्र र घाँसमा समेत ढलान गर्दा सम्बन्धित निकाय मौन बस्नुमा मिलेमतो रहेको स्थानीयको आरोप छ ।सडकमा ढलान गर्ने भनिएपनि माटो र घासमा ढलान गरेको भन्दै स्थानीयले विरोध जनाएका छन् । स्थानीयको विरोध गरे पनि केही सुधार नभएको बताइएको छ । योजनाको इस्टिमेट अनुसार काम हुनुपर्नेमा स्थानीयको जोड छ । ‘योजनाको इस्टिमेट अनुसार काम हुनुपर्छ, यसमा सबै पक्षले ध्यान दिन जरुरी छ,’ स्थानीय सतिस गुप्ताले भने, ‘उपभोक्ता समितिले गरेको कामको चित्त बुझेको छैन, आफ्नो गाउँ ठाउँमा राम्रो काम हुन’ भन्दा पनि असारे विकास जस्तो झारा टार्ने काम मात्र भएको छ ।छडको मात्र कम, माटो र दुवो तथा घाँसमा ढलान मात्र देखिएको सडकमा उपभोक्ता समितिको कामको जनप्रतिनिधिले बचाउ गरेको छ ।आर्थिक मसान्त सकिने वेलामा हतार हतारमा भएको कामको यो उदाहरण मात्र हो । यहा पुरानो मनस्थिति परिवर्तन हुन सकेको छैन । विकासका कामको संरक्षण र गुणस्तर नजिकका उपभोक्ताबाट सम्भव हुने भएकाले सरकारले गाउँ ठाउँमा हुने साना कामको जिम्मा स्थानीयलाई उपभोक्ता समिति बनाएर काम सक्ने प्रवधान ल्याएको हो । तर आर्थिक वर्षको अन्त्यमा गठन हुने उपभोक्ता समितिले विकास निर्माण भन्दा पनि झारा टार्ने काम मात्र गर्ने गरेको छ ।कतिपय जनप्रतिनिधिले उपभोक्ता समितिको मर्म विपरीत आफन्त, आसेपासे र निकटका व्यक्ति राख्ने गर्छन् । अन्य पार्टीले विरोध गर्न सक्ने भन्दै सदस्यमा उनीहरुलाईपनि राख्ने गरिएको छ । यसरी सबैको मिलेमतोमा गुणस्तरहीन काम हुने गरेको छ । स्थानीयले पनि आफ्नो गाउठाउमा उपभोक्ता समितिले गरेको कामको विरोध गर्न सक्ने अवस्था हुँदैन । विरोध गरे सवै मिलेर विरोध गर्नेलाई एक्ल्याउने प्रचलन छ ।यता लालपुर हेर्ने इन्जिनियर तथा साइट इन्चार्ज बसन्त पन्थीले कामको नियमित अनुगमन गरिहेको बताउनु भएको छ । पन्थीका अनुसार उपभोक्ता समितिले आफु त्यहा हुदा राम्रो काम गरेको आफु गएपछी काम कमसल गरेको हुन सक्ने बताएका छन । माटो र दुवोमा ढलान गर्दा केही असर नहुने समेत उनले बताए ।

    Advertisement

    बुधबार, असार २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...