• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

प्युठानका कृषकले पाए ६० वटा हाते ट्याक्टर सहित थुप्रै कृषि औजार


  •   बिहिबार, असार १९, २०७६ मा प्रकाशित
  • बोम बहादुर परियार,प्युठान । प्युठानका कृषकलाई ६० वटा हाते ट्याक्टर बितरण गरिएको छ । मङलबार स्वर्गद्वारी बहुमुखि क्याम्पस पुण्डेखोलामा प्युठान नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष लिलाप जङ केसिको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि कृषि औजार सहित हाते ट्याक्टर बितरण गरिएको हो ।५ नम्बर प्रदेस भुमी ब्याबस्था कृषि तथा सहकारी मन्त्रालयले ७५ प्रतिसत अनुदान र २५ प्रतिसत कृषकको लगानिमा सामाग्री बितरण गरेको हो । जिल्लाको झिमरुक गाउपालिकामा ६ , गौमुखी गाउपालिकामा ८ , स्वर्गद्वारी नगरपालिकामा २० , माण्डबी गाउपालिकामा २ ,ऐराबती गाउपालिकामा ११ , मल्लारानी गाउपालिकामा ३ , प्युठान नगरपालिकामा १० र सरुमारानि गाउपालिकामा १ गरि ६० पिस हाते ट्याक्टर र कृषि औजार बितरण गरिएको गैडा कम्पनी हाते ट्याक्टर प्युठानको डिलर राप्ती ईलेक्टृकल्स का प्रमुख रामप्रसाद पोख्रेलले बताउनु भयो । साथै उहाले भन्नुभयो कृषि ब्याबसायमा राम्रो अनुभव गरि ब्याबसाय अगाडि बढाएका सफल कृषि समुहहरुलाइ ब्याबसाय गर्न अझ सहज मिलोस भनी सिफारिस गरि श्रेष्ठ एगृ ईन्पुट्स काठमाडौ को आयोजना र प्रदेस सरकार को सहयोगमा सामाग्री बितरण गरेको र सामान बितरण छनोट प्रक्रिया केहिमहिना अगाडि जिल्लाका कृषि समूह तथा फम हरुलाइ आबस्यक कागजात सहित पेस गर्न जानकारी गराउदै दरखास्तमा परेका सबै कृषि फर्महरुलाइ कृषि औजार बितरण गरेको बताउनुभयो । त्यस्तै कार्यक्रमका अध्यक्ष लिलाप जङ केसि ले कृषिमा आधुनिकिकरण सङगै एस्ता कृषि औजार किसानलाई आबस्यक रहेको बताउदै सामान हस्तान्तरण गर्नुभएको थियो । साथै जिल्लाका कृषकहरु एतिधेरै अनुदानमा जिल्लामै नया टेक्नोलोजिका ट्याक्टर सहज रुपमा प्राप्त गर्न पाउँदा उत्साहित समेत भएका छन।

    Advertisement

    बिहिबार, असार १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी
    ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • २.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ३.
      प्यूठानमा चार जनाको शव फेला

    • ४.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ६.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ७.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ८.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...