• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

तिन तहको सरकार बिच सहकार्य अनिवार्य ः मन्त्री पौडेल


  •   मङ्गलबार, असार १७, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले तिन तहको सरकार बिच सहकार्य अनिवार्य रहेको बताइन । संघ प्रदेश र स्थानिय तह बिच सहकार्य भए हामीले सोचेको समृद्धि प्राप्त हुन बताइन ।भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजना र जिल्ला सहकारी संघ गुल्मीको संयोजनमा जिल्ला सदरमुकाम तम्घासमा आयोजना गरेको कोष परिचालन तथा व्यवसायिक सहकारीता अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले सहकारीले गरिबीको रेखामुनी रहेका जनताको लागि ठूलो राहतको कार्य गरेको बताइन ।उनले गरिब जनताले दुई चार हजार ऋण लिनको निम्ति निकै ठूलो मुल्य चुकाएर ऋण लिनुपर्ने व्यवस्थाको मुक्त सहकारीले गराएको बताइन । मन्त्री पौडेलले एक जना व्यक्ति लगानी गर्ने गाउँका जमिनदारलाई रिजाएर ऋण लिएर व्याज तिर्नु पर्ने र व्याज सहित अतिरिक्त शुल्क तिरेर ऋण पाउनु पर्ने व्यवस्थाको अत्य सहकारीले गरेको बताइन ।धेरै राम्रो सहकारीमा रहेको र केहि कम्जोरी पनि रहेकाले सच्चीन जरुरी रहेको मन्त्री पौडेलले बताइन । प्रदेश सरकारले यो वर्ष आफनै कानुन बनाउने वर्षको रुपमा लिएर ३८ वटा कानुन सर्वसम्वत बनाएको बताइन । प्रदेश सरकार कानुन र अबको बिकास कसरी गर्ने भन्ने बारे सबैको सहभागितामा पञ्च वर्षिय योजना बनाइएको बताइन ।उहाँले प्रदेश नम्बर ५ सरकार समृद्ध प्रदेश बनाउनको निम्ति नेपाल भरिको भुवनोट यहिँ रहेकाले उपयोग गरे समृद्ध प्रदेश बनाउने कल्पना पुरा हुने बताइन । कार्यक्रममा प्रदेश सांसाद खड्गा केसी, रेसुङ्गा नगरपायिलका गुल्मीका नगर प्रमुख डिल्लीराज भुसाल, चिया तथा कफि बिकास बोर्डका निर्वतमान निर्देशक शेषकान्त गौतम, कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख अम्मराज शर्माले सहकारीको माध्यमबाट परिचालन भए छोटो समयमा देशलाई माथी उठाउन सकिने बताइन ।उहाँहरुले सहकारी सहकारी कर्मी दरो भएर लाग्नु पर्नेमा जोड दिए । सहकारीले ऋण मात्रै परिचालन गर्ने, पैसा बचत गर्ने बानीको बिकास गर्ने, ऋण ल्याएर आफना कामहरु सम्पन्न गर्ने मात्रै काम सहकारीबाट भएकाले अब व्यवसयीक बन्नु पर्ने भनाई थियो । प्रदेश नम्बर ५ सरकार भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सहकारी ऐन २०७६ लागुभएपछि सहकारी कर्मीहरुबाट प्रदेश भित्रका सबै जिल्लाहरुबाट सुझाव संकलन गरिरहेको मन्त्रालयमा सहकारी बिभाग प्रमुख नरहरी पन्थीले बताए । मन्त्रालयले सहकारी बिकास कोष कसरी अगाडी बढाउने यसको निर्देशिका नियावली कसरी बनाउने योजना अनुसार कार्यक्रम राखिएको पन्थीले बताए ।कोष परिचालन तथा व्यवसायिक सहकारीता अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित प्रदेश र स्थानिय तह मातहतका ३५ वटा वढि सहकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुको सहकारी सम्बन्धीत सुझाव दिएका थिए ।

    Advertisement

    मङ्गलबार, असार १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...