• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

उनाएचौरमा नगरकै उत्कृष्ट खेलमैदान र पर्यटकीय पार्क बन्ने


  •   सोमबार, असार १६, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाको उनाएचौरमा खेल मैदान र पर्यटकीय पार्क बन्ने भएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर ७ को उनाएचौरमा खेल मैदानसँगै पर्यटकीय पार्क बन्न सुरु भएको हो । जिल्ला सदरमुकाम तम्घासबाट झण्डै ६ किलोमिटर टाढाको दुरीमा पर्ने उक्त स्थानमा केहि वर्ष पहिले समान्य रुपमा खेल मैदान बनाउन थालिएको थियो । तर तम्घासमै ठूला खेलहरु आयोजना गर्न अन्य ठाउँमा खाली ठाउँ नभएपछि उनाएचौरमा खेल मैदान र पर्यटकीय पार्क बनाउन निर्माण कार्य तिब्र गतिमा भइरहेको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोहनप्रसाद पाण्डेयले बताए । हाल खेल मैदान निर्माण हुन लागे स्थानमा मन्दीरहरुसँगै नगरकै उत्कृष्ट खेल मैदान र पर्यटकीय पार्क बनाइनेवडा अध्यक्ष पाण्डेले बताए । खेल मैदान निर्माणको लागि प्रदेश नम्बर ५ सरकारको एक नगरपालिका एक खेल मैदान कार्यक्रम अन्र्तगत ७२ लाख र पर्यटकीय पार्क निर्माणको लागी प्रदेश ५ वन मन्त्रालयबाट १२ लाख लागतमा निर्माण कार्य भइरहेको छ । उनाएचौरमा रहेको खाली ठूलो चौरमा धेरै वर्ष पहिले बिमानस्थल निर्माणको लागि पनि सम्भाव्यता अध्ययन गरिएको थियो । प्राबिधिक समस्या देखिए पछि सिमीचौरमा निर्माण गरिएको हो । खेल मैदान र पर्यटकीय पार्क बन्न सुरु भएसँगै स्थानियले यस क्षेत्रको बिकासमा महत्व राख्नेमा जोड दिएका छन् ।नगरभित्र वस्ती बिस्तारले कतैपनि खाली ठाउँ नहुदा खेलप्रति चासो राख्ने युवाहरुलाई यसले मैदानले खेल खेल्न र नगरले बिभिन्न खेलकुद आयोजना गर्न सहज हुनेमा स्थानिय तोमला पन्थीले बताए । यस मैदान सम्पन्न गर्न ठूलो रकम लाग्ने भएकाले सम्बन्धी पक्षले ध्यान दिन पन्थीले आग्रह गर्नुभयो ।सदरमुकाम नजिकै रहेकाले पनि यसको हत्व वढि रहेकाले उसलाई पूर्ण गर्न सबै पक्ष लाग्नु पर्नेमा पान्थीले जोड दिए । खेल मैदान निर्माण भएपछि स्थानियलाई खेल खेल्न पनि सहज हुने रेसुङ्गा नगरपालिका ४ का रेमलाल बस्यालले बताए । खेल मैदानसँगै बन्ने पार्कलेपनि यसक्षेत्रको महत्व र गरिमा पनि वढने बस्यालले बताए । खेलकुद मैदानको ७० मिटर लम्बाई र ९० मिटर चौडाई रहेको छ । खेल मैदानलाई सम्पन्न गर्न यसको डिपिआर तयार गरिने भएको छ । खेल मैदान सम्पन्न गर्न करिव २० करोड वढि लागत लाग्ने अनुमान नगरपालिकिाले गरेको छ । हाल भइरहेको निर्माण कार्यले खेल मैदानको जमिनको माटो कटिङ्ग सम्पन्न गर्ने भएको छ । नगर भित्रको ठूलो खेल मैदानसँगै पार्क र पर्यटक तान्न सल्लाको रुखबाट तम्घास बजारसँगै बिभिन्न स्थानका दृश्य हेर्न सकिने ट्रीहाउस निर्माण पनि भइरहेको छ ।खेल मैदान निर्माण भइरहेको स्थानमा केहि वर्ष पहिले बिमानस्थल निर्माण गर्ने सम्भाव्यता अध्ययन समेत गरिएको थियो । तर प्रबिधिक समस्या कारण सिमीचौरमा निर्माण गर्न थालिएको हो र

    Advertisement

    सोमबार, असार १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...