• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

IIFA सम्बन्धि भ्रम र यथार्थ


  •   सोमबार, असार १६, २०७६ मा प्रकाशित
  • दिपेश बिक्रम मल्ल  । अहिले फेरि अर्को विषयले नेपाली सडक तातेको छ, फेसबुकका भित्ता हरु विरोध वा समर्थनका शब्दले भरिएको छ, त्यो हो IIFA Award को आयोजना काठमाडौं मा गर्ने र त्यसको खर्च नेपाल सरकारले पनि जिम्मा लिने ।  यस सन्दर्भमा प्रवेश गर्नु अघि IIFA को के हो त्यस बाटै शूरु गरौं ।  Wizcraft International Entertainment Pvt. Ltd. हरेक वर्ष IIFA नामक अन्तराष्ट्रिय Award Ceremony आयोजना गर्ने, मुम्बई आधारित एक नाफामुलक Private Event Management Company । सन् २००७ सालबाट यता संसारको हरेक कुनामा उक्त कार्यक्रम गर्दै आएको यस कम्पनि, खर्चिलो show र बलिवुडका हस्तिद्वारा दिईने तामझाम युक्त प्रस्तुतिको लागि प्रचलित छ । कलाकार तथा अतिथिको खाने, बस्ने देखि प्रस्तुति दिए बापतको रकम साथै award विजेताको रकम देखि लिएर कार्यक्रम संग सम्बन्धित सम्पूर्ण खर्च आकडा करिब नेपाली १ अर्ब देखि माथि हुन जान्छ । जसमा आयोजकको आम्दानीको मुख्य स्रोत भनेकै Sponsors हुन्, जस्तै Macdonalds, Microsoft, Vivo, Nike, Videocon जसले लाखौ देखि करोडौ सम्म Sponsor गर्दछन, जसलाई निर्धारण उक्त कार्यक्रम आयोजना लागेको सहर वा राष्ट्रले गर्दछ । त्यो बाहेक Media Rights, Telecast Rights, Internet Rights तथा टिकट बिक्रि जस्ता विविध आम्दानी स्रोत पनि रहेको हुदा IIFA विशुद्ध नाफा कमाउने कार्यक्रम नै हो भन्दा फरक पर्दैन र आज सम्म यस कार्यक्रमको आम्दानी र खर्च विवरण आधिकार रुपले सार्वजनिक नगरेको कारणले यसको यथेष्ट आम्दानि गोप्य नै छ । यहि शैली अहिले सम्म चुकेको छैन र आयोजकहरु मनग्य रकम आम्दानी गर्न सफल देखिन्छन् ।

    Advertisement

    अहिले को २०१९ संस्करण नेपालमा गर्ने भनि जसरि प्रचार गरिएको र मन्त्रि परिषदबाट, Nepal Tourism Board र काठमान्डौ महानगरपालिकाको संयुक्त आयोजनामा गर्ने भनि जसरि निर्णय गरियो सो विषयमा गरिएको आलोचना र उठेका विरोधका आवाज सडक देखि गल्लि गल्लीमा गुञ्जिन थाल्दा यसको हरेक आयामलाई अध्ययन गरी कार्य अघि बढाउन उपयुक्त देखिन्छ । हुन त IIFA Award को हकमा सरकार नै सहभागी हुन लागेको यो पहिलो घटना भने हैन । सन् २०१० मा श्रीलंका सरकार आफै उच्च उत्सुकता साथ् करिब ६४ करोड रकम लगानी गरि उक्त कार्यक्रम आयोजना गरेको थियो, जसमा कार्यक्रम सफल त भयो नै तर कार्यक्रममा गरिएको अत्याधिक धेरै खर्च र आम्दानीको पारदर्शिताको कारण आलोचित पनि बन्न पुगेको थियो भने आयोजकको रुपमा Iifa ले करिब ८० करोडको आम्दानी गरेको स्रोतले देखाएको थियो । त्यसै गरि २०११ मा पनि क्यानडाको Ontario प्रान्तीय सरकारले करिब १५ करोड रुपैया उक्त कार्यक्रमलाई सहयोग प्रदान गरेको कुरा स्रोतबाट खुलेको छ ।यो हिसाबले हेर्ने हो भने, बलिवुडको विश्वभरमा बढ्दै गएको लोकप्रियता र त्यसमा पनि IIfa Award जसले भारतीय लगायत, विश्वभरका बलिवुडका प्रशंसकहरुको ध्यान केन्द्रित गर्दछ, यसलाई नेपाल जस्तो पर्यटकीय देशले आफ्नो प्रचार गर्ने सूत्रको रुपमा ठुलै रकम चुकाएर भए पनि प्रयोग गर्ने मनसाय राख्नु पक्कै गलत हैन । तर पनि यो विषयलाई केवल एउटा कोणबाट मात्र हेरिन हुदैन भन्ने कुरा मात्र हो, हतारमा निर्णय गर्नु पुर्व यो एक पटक बहसमा आउन पर्थ्यो । सरोकारवालहरुको बिचमा बसेर छलफल चलाई निस्केको निष्कर्ष भए अझ बढी स्वागत योग्य हुने थियो । आज मन्त्रिपरिषद्को निर्णय मन्त्रिपरिषद्कै सदस्य(अर्थ मंत्री)ले थाहा नपाउनु त्यस माथि पनि अर्थ मंत्रीद्वारा यस कार्यक्रमको लागि मन्त्रालयबाट बजेट नछुट्याउने जस्तो टिप्पणी आउनुले, हाम्रो राज्य संचालन विधि कस्तो रहेछ भनेर छर्लंग पारेको छ । कार्यक्रम हुन् पर्छ या हुन हुदैन भन्ने बारेमा कुनै प्रतिक्रिया दिई हाल्ने अवस्था पनि छैन, अहिलेलाई केवल Benefit of Doubt राख्दा उचित देखिन्छ । हाम्रो चिन्ता केवल यति मात्र हो, IIFA Award जहाँ नि हुन सक्छ, नेपालमा भन्दा सयौ गुणा बढी Sponsor उठाएर आयोजकको खल्ती भरिन सक्छ, तर नेपालमा आयोजना गरिरहदा, त्यो खल्ती नेपाल सरकारले भरेको देख्न नपरोस् भन्ने मात्र हो र अन्तिममा मुख्य कुरा भनेको विश्वभरका बलिवुडका प्रशंसकहरुले IIFA Award दुई कारणले हेर्छन एक Celebrity को प्रस्तुति हेर्न र दोश्रो समर्थन गर्ने Celebrityले Award जित्ने नजित्ने कौतहुल्ता मेटाउन । यसमा कार्यक्रम भएको स्थानसंग खासै सरोकार हुदैन किनकि अर्को वर्ष पुन कार्यक्रमको अर्को शृंखला शुरु हुन्छ सोहि पृष्ठभूमिको साथ् तर फरक भूमिमा ।

    सोमबार, असार १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • २.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ३.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ७.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ८.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation