• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • १०. विदुरका दुई वडामा बल्यो बत्ती

क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित


  •   सोमबार, असार १६, २०८२ मा प्रकाशित
  • प्युठान। प्युठानको क्वाडीदेखि बाग्दुलासम्मको सडक १५ मिटर चौडाइमा विस्तार गर्न १० करोड रुपैयाँको बजेट सुनिश्चित भएको छ। संघीय सडक डिभिजन, सहरी विकास मन्त्रालय र प्यूठान नगरपालिकाको संयुक्त लगानीमा यो योजना आर्थिक वर्ष २०८२/०८३ बाट कार्यान्वयनमा ल्याउन लागिएको हो।
    सडक विस्तारका लागि संघीय सडक डिभिजनमार्फत ४ करोड, सहरी विकास मन्त्रालयबाट ३ करोड र नगरपालिकाबाट ३ करोड रुपैयाँ बजेट छुट्याइएको नगरप्रमुख विष्णु बहादुर योगीले जानकारी दिए। उनका अनुसार हाल ४ करोडको ठेक्का प्रक्रिया अगाडि बढिसकेको छ।
    नगरपालिकाले दुवै तर्फ साढे ७ मिटर गरी १५ मिटर चौडा सडक निर्माण गर्ने योजना ल्याएको हो। तर, सडक विस्तारका क्रममा घर, गोठ, पर्खाललगायत संरचना हट्न सक्ने देखिएपछि स्थानीयमा अन्योल र चिन्ता देखिएको छ।
    सडक विस्तारको प्रक्रिया, नक्सांकन र सम्भावित असरबारे नागरिकसँग प्रत्यक्ष छलफल गर्न नगरपालिकाले असार १७ गते मंगलबार बिहान ११ बजे होटल आयुष्मा, जुम्रीमा नागरिक संवाद कार्यक्रम आयोजना गर्न लागेको छ।
    नगरपालिकाले संरचना हटाउने काम पूर्व नक्सांकन, सूचना र समन्वयपछि मात्र अघि बढाइने स्पष्ट पारेको छ। तर, स्थानीयवासीको विश्वास जित्नका लागि थप संवेदनशीलता र सहभागी प्रक्रिया आवश्यक देखिन्छ।
    सडक विस्तारसँगै नगरभित्र यातायात सहज हुने, सवारी चाप घट्ने र समग्र पूर्वाधार विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

    Advertisement

    सोमबार, असार १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो :

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    • ३.
      विदुरका दुई वडामा बल्यो बत्ती

    • ४.
      नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    • ५.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ७.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ८.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation