• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

सुनवलको शहीद पार्कलाई प्रदेश सरकारबाट ५० लाख विनियोजन


  •   आइतबार, असार १५, २०७६ मा प्रकाशित
  • नवलपरासी। नवलपरासीको सुनवल–५ वनकट्टीस्थित शहीद विष्णुप्रसाद पाण्डे पार्कलाई नेपालकै नमूना पर्यटकीय गन्तव्य बनाइने भएको छ । पूर्वपश्चिम राजमार्ग छेउमै रहेको यो पार्कलाई नमूना पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीय र प्रदेश सरकारले चासो देखाएका हुन् । यस पार्कमा नेपालका सबै शहीदको शालिक बनाउने योजना अघि सारिएको छ । राजमार्गदेखि उत्तरतर्फको १० हेक्टर १५ विघा क्षेत्रफलमा फैलिएको शहीद पार्क क्षेत्रलाई आकर्षक पर्यटकीयस्थल बनाउने गरी प्रदेश नं ५ सरकारले रु ५० लाख र सुनवल नगरपालिकाले रु ४० लाख गरी आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु ९० लाख बजेट विनियोजन गरेका छन् । विसं २०६२÷६३ को जनआन्दोलनको क्रममा विसं २०६२ चैत्र ३० गते सदरमुकाम परासीमा सुरक्षा कर्मीको गोलीबाट शहादत प्राप्त गरी तत्कालीन लुम्बिनी अञ्चलकै प्रथम शहीद घोषित पाण्डेको स्मृतिमा वनकट्टीमा शहीद पार्क स्थापना गरिएको हो । शहीद विष्णुप्रसाद पाण्डे प्रतिष्ठानले यस पार्कलाई नेपालकै नमूना पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारसँग पहल गरेको प्रतिष्ठानका अध्यक्ष लोकप्रसाद श्रेष्ठले बताउनुभयो ।
    प्रदेश नं ५ को भौतिक पूर्वाधार विकास मन्त्रालयको तर्फबाट पार्क निर्माणका लागि रु २० लाख र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट अन्य संरचना निर्माणका लागि रु ३० लाख गरी प्रदेशबाट रु ५० लाख विनियोजन गरिएको भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिनुभयो । शहीद पार्क क्षेत्रमा अहिले हराभरयुक्त क्षेत्र, शहीद पाण्डेको शालिक, प्रतीक्षालय, शहीद स्मृति भवन, १०० जना अट्ने सभाहल, दुईवटा पोखरी, वनभोजका लागि ट्रष्टलगायत संरचना रहेका छन् । सुन्दर बगैँचा, सुविधा सम्पन्न सभाहल, व्यवस्थित वनभोजस्थल, अतिथि गृह, प्रतीक्षालय, पौडी पोखरी, पूर्व र पश्चिमतर्फ सहायक प्रवेशद्धारलगायतका संरचनाहरु निर्माण गर्ने गरी अल्पकालीन र दीर्घकालीन योजना तयार गरिएको उहाले बताउनुभयो ।

    Advertisement

    आइतबार, असार १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation