• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

गार्मेन्ट उद्योगबाट मासिक ५० हजार कमाई


  •   आइतबार, असार १५, २०७६ मा प्रकाशित
  • ज्योती अदै खाम्चा देवदह रुपन्देही । रुपन्देहिको देवदहमा केही साना तथा घरेलु उद्योगहरु सन्चालनमा छन । त्यही मध्य देवदह वडा नम्बर ३ सेमराहाना निवासी पृतम थापाले सलिना गार्मेन्ट उद्योग चलाई रहेका छन । ५ लाख लगानिमा २ वटा मेसिन खरिद गरि २०७३ सालबाट यो ब्यवासाय सुरु गरेका थापाले अहिले ब्यवसायबाट मनग्ये आम्दानी पनि गरिरहेका छन। ब्याबसायबाट राम्रै आम्दानी भएको र व्यबसाय बिस्तारका लागि मेसिनरी सामग्री थप गरेको उनले बताए । आफ्नै घरमा आफू र श्रीमती झमकुमारीले मात्रै कच्चापदार्थबाट कपडा बनाउने गरेका थापाको परिवार व्यबसायबाट लाभ हुन थालेपछी खुशी छ । थापाले अहिले ४ जनालाई गार्मेन्टमा रोजगारी दिएका छन । बजार ब्यवस्थापन अझ राम्रो भए ब्यावसाय फस्टाउने थापाले आशा लिएका छ्न । स्थानीय सरकार तथा सघ सस्थाहरुले साथ र हौसला दिए साना तथा घरेलु उद्योग अझै फस्टाउने थापाको भनाइ छ । ५ लाख लगानी बाट सुरुवात गरेको गार्मेन्टमा अहिले मासिक ५० हजार बचत हुने थापाको भनाइ छ । आफू सानै हुदा छिमेकी देश भारतमा उनले यो कपडा सिलाउने काम सिके। पछि उमेर पुगेपछि थापा वैदेशिक यात्राका लागि बिदेश हानिए । ८ वर्षको बिदेश बसाई पछि थापाको सोचाइ बदलियो । त्यस पछि उनि फिल्म क्षेत्रमा लागे तर आफुले सोचे झै नभए पछि ब्यवासाय गर्ने सोच गरे उनले। नपरौ कसैको भर नमानौ कसैको डर बनौ आफैमा आत्मा निर्भर भन्ने नारा बनाइ गार्मेन्ट उद्योग संचालन गरे उनले। अहिले उनको दैनिक सुखद छ। राम्ररी चलेको छ । विदेशमा बगाउने पसिना स्वदेशमा बगाए त्यो भन्दा धेरै खुशी मिल्ने थापाको अनुभव छ । उनले आगामी दिनमा गार्मेन्टलाइ अझै निरन्तरता दिने र २० जनालाई रोजगार दिई आत्मा निर्भर बनाउने लक्ष्य लिएका छ्न ।

    Advertisement

    आइतबार, असार १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी
    ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • २.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ३.
      प्यूठानमा चार जनाको शव फेला

    • ४.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ६.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ७.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ८.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...