• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • १०. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

शाह मेडिकलमा विरामीको घुइचो, ९ सय जनाले गराए निशुल्क स्वास्थ्य उपचार


  •   शनिबार, असार १४, २०७६ मा प्रकाशित
  • बोम बहादुर परियार,प्यूठान । शाह मेडिकल हल जुम्री प्यूठानले सञ्चालन गरेको निशुल्क एकदिने स्वास्थ्य परिक्षण शिविरबाट शनिबार ९ सय भन्दा बढि विरामीहरुले आफ्नो स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा हार्ड जोर्नी सम्बन्धि समस्या भएका विरामी ४ सय, प्रेसर सम्बन्धि समस्या १ सय, महिला सम्बन्धि समस्या २ सय, पेट सम्बन्धि समस्या भएका विरामी २ सय गरी जम्मा ९ सय विरामीहरुले सेवा लिएको मेडिकलका सञ्चालक बिनोद बिक्रम शहले बताउनुभयो । जिल्लामा पहिलो पटक फरक फरक विशेषज्ञ डाक्टरहरु सहितको टिमबाट सेवा प्रदान गरेको शिविरमा स्वास्थ्य परिक्षण, औषधी, ल्याव सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, इसिजि लगायतका सेवाहरु निशुल्क प्रदान गरिएको थियो । प्यूठान जिल्ला लगायत छिमेकी जिल्लाहरु रोल्पा, गुल्मी, अर्घाखाँची र दाङ गरी ५ जिल्लाका विरामीहरुले उपचार गराएको उहाँको भनाइ छ ।बुटवल,काठ्माण्डौ जानुपर्ने समस्या हल भएको र जिल्लामै एतिधेरै सेवासुबिधा सहित आफ्नो औशधी उपचार गराउ पाउदा आफु असाध्यै खुशी भएको सेवागा्रहीले बताएका छन् । त्यस्तै एरावती गाउपालिका का शान्तराज श्रेष्ठ र नौबहिनी गाउँपालिका गणेष केसीले शिविरबाट आफु सन्तुष्ट भएको बताएका छन् ।
    आँकाक्षा मेडिकल हल बुटवलको सहयोग र शाह मेडिकल हल जुम्रीले आयोजना गरेको शिविरको उद्घाटन गर्दै प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुन कुमार कक्षपतिले जिल्लामा विभिन्न सेवा सहित शिविर सञ्चालन गरेको भन्दै आयोजकलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । शिविरमा अनुमानित ५ लाख बराबरको निशुल्क सेवा प्रदान गरेको आयोजकले जनाएको छ । भावी दिनहरुमा यस्तै सुविधा सहितको शिविर ग्रामीण वस्तीमा सञ्चालन गर्ने योजना अगाडि सार्ने साहले बताउनु भयो । अपेक्षा ४ सय विरामीको गरेता पनि ९ सय भन्दा बढि विरामी शिविरमा आएको हुंदा व्यवस्थापन पक्ष अलि कमजोर भएको बताउदै आएका जति सबै विरामीको स्वास्थ्य जाँच गरिएको उहाले बताउनु भयो । ९ सय जना विरामीले स्वास्थ्य उपचार गराएता पनि विरामीको चापले गर्दा औषधी सकिएपछि केही विरामीलाई औषधी दिन नसकेको शाहले बताउनु भएको छ । शिबिर बिहान सात बजेदेखी साझ सात बजेसम्म सन्चालन गरिएको थियो ।

    Advertisement

    शनिबार, असार १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

    • २.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • ३.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ४.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ५.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ६.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ७.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ८.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...