• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

प्युठानका स्थानीय तहले ल्याए बजेट, कस्को कति बजेट ?


  •   बिहिबार, असार १२, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्यूठान। जिल्लाका स्थानीय तहले गाउँसभा तथा नगरसभामा आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गरेका छन्। स्थानीय तहको यो तेस्रो बजेट हो। यहाँ दुई नगरपालिका सहित नौ स्थानिय तह छन। उनिहरुले एकसाथ आउँदो बर्षका लागी नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेको हुन् । यद्धपी उनिहरुले नया कार्यक्रम समेट्न भने सकेका छैन्न। तथ्याङ्क अनुसार आगामी वर्ष जिल्लाका सम्पूर्ण स्थानीय तहहरुको बजेट झण्डै ४ अर्ब भन्दा बढीको छ। चालु वर्ष भन्दा आगामी वर्षका लागि गाउँपालिकाहरुले पनि बजेटको आकार बढाएर प्रस्तुत गरेका छन्। प्यूठान नगरपालिकाले पाचौ नगर सभाबाट आउँदो आर्थिक बर्षका लागी ६४ करोड ५० लाख बरावरको अनुमानीत आय ब्यय प्रस्तुत गरेको छ। आगामी आर्थिक बर्षका लागी नगरपालिकाले पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थय, कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले बताउनुभयो ।त्यस्तै स्वर्गद्वारी नगरपालिकाको पाचौ नगर सभाबाट मेयर नेत्र बहादुर रोकाले ५१ करोड ६५ लाख ९२ हजारको बजेट प्रस्तुत गर्नुभयो । त्यस्तै नौबहिनी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागी ४६ करोड ८० लाख ९५ हजारको बजेट सार्वजनिक गरेको छ । माण्डवी गाउँपालिकाले कृषि, पशुपालन, खरका छाना बिस्थापन गर्ने र रोजगारीलाई उच्च प्राथमिकतामा राखेर २९ करोड ६६ लाख ४७ हजार बराबरको अनुमानित बजेट ल्याएको गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले बताउनुभयो । सरुमारानी गाउपालिकाले झण्डै ३४ करोडको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। उस्ले जिल्लामै नया कार्यक्रम टुहुरा वालवालिकालाई मासिक भत्ता र गाउँ प्रहरी भर्ना गर्ने लगायतका नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। त्यस्तै गौमुखी,झिमरुक , ऐरावती गाउँपालिकाले पनि बजेट, नीति तथा कार्यक्रम ल्याएका छन । सबै जसो स्थानीय तहले खानेपानी, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, पर्यटनलाई प्राथमिकतामा राखेका छन ।

    Advertisement

    बिहिबार, असार १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation