• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

महाराजगंजको पाँचौ नगर सभा: ८५ करोड २३ लाख ४७ हजारको वजेट प्रस्तुत ।।


  •   मङ्गलबार, असार १०, २०७६ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु। कपिलवस्तुको महाराजगंजनगरपालिकाको पाँचौ नगर सभा सम्पन्न सम्पन्न भएको छ । नगरपालिकाले आर्थिक बर्ष २०७६,०७७ को लागि रु ८५ करोड २३ लाख ४७ हजार बराबरको बजेट विनियोजीत गरेको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो । नगर प्रमुख कलामले स्थानिय तहले आफ्नो कार्यकालको दुई बर्ष पुरा गर्न आटेको बताउदै आफ्नो क्षेत्रको वास्तविक अवस्थाको विश्लेषण गरि दोश्रो पटक निर्माण भएको योजनाको कार्यान्वयनमा विभिन्न बाधाहरुलाई पार गर्दै अगाडी बढी रहेको बताउनु भयो । निति तथा कार्यक्रम प्रस्तुत गर्दे नगर प्रमुख कलामले विकास निर्माणको लागि मुख्य आवस्यक वस्तु नदी जन्य पदार्थको निकासीको व्यवस्थापन ढीलो हुनु, कर्मचारी समायोजन भई नआउनु आदीले योजना प्रकृयामा असर गरेको बताउदै नगरको समग्र विकास गरि जनताको हित अभिवृद्धी गर्ने कार्यमा हामी निरन्तर रुपमा लागि परेको विस्वास दिलाउनु भयो ।सबैको सकृयतामा नगरको पाचौ नगर सभाले परित गर्ने तेस्रो नगर विकास विकास योजना कार्यान्वयनमा थप मद्दत पुग्ने कलामले विश्वास व्यक्त गर्नु भयो । नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख कलामले शुशासन तथा संस्थागत विकास अन्तरगत आगामी आर्थिक बर्षमा सबै वडाहरुमा सर्वसाधारणले प्राप्त गर्ने सेवा, प्रकृया, लाग्ने समय र दस्तुर समेत उल्लेख गरि नागरिक वडा पत्र राखिने छ भने वडालाई इन्टरनेट सञ्जालमा जोड्ने कार्य अघि वढाइएको बताउनु भयो । त्यस्तै सेवा मैत्री संरचना तथा सेवाग्राही मैत्री व्यवहार मार्फत गुणस्तरिय सेवा प्रवाहलाई मुल मन्त्रका रुपमा अवलम्बन गरि लेखा प्रणालीलाई अनलाईन मार्फत सञ्चालन गरिएको छ भने योजना प्रणालीलाइ सफ्टवेयरमा आधारित गर्न आवश्यक व्यवस्था मिलाईएको बताउन भयो । भ्रष्टाचार जन्य क्रियाकलाप प्रति शुन्य शहनशिलताको अवधारणा मार्फत सुशासनको प्रत्याभुती प्रदान गरीनेछ । सामाजिक विकास अन्तरगत नेपालको संविधानले व्यवस्था गरे अनुरुप माध्यामिक तह सम्मको शिक्षालाई निशुल्क गरिन र इटा भटामा रहेका बालबालिकालाई शिक्षा स्वास्थ्यको लागि आवश्यक कार्यक्रम लागु गरीएको उहाले बताउन भयो । नगर प्रमुख कलामले प्राथमिक स्वास्थ्य केन्द्रको २४ घण्टे सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइनेछ । ५० शैयाको अस्पताल निर्माणको लागि पहल सुरु गरिने उदघोष गर्नु भयो । पुर्वाधार विकास अन्तरगत निति तथा कार्यक्रममा वस्ती भित्रका सडकलाई हिलो मुक्त अभियान अन्तरगत पि.सि.सि गर्ने कार्यलाई आगामी आर्थिक बर्षमा समेत प्राथमिकताका साथ लागु गरिनेछ । नगरपालिका भित्र रिङरोड निर्माण कार्य अगाडी बढाई बताउनु भयो । आर्थिक विकासमा घरेलु तथा साना उद्योग विकासलाई प्रोत्साहन गर्दै नगरपालिका भित्र उद्योग ग्राम स्थापनको लागि पहल गरि प्रगतिशिल कर प्रणाली अविलम्बन गरिनेछ । कर अभिलेख प्रणाणीलाई सुचना प्रविधिमा आधारित बनाउदै लगिने समेत निति कार्यक्रममा उल्लेख गर्नु भयो । वातावरण तथा विपद व्यवस्थापन तर्फ हरियाली प्रवद्धन गर्ने तथा प्राकृतिक सुन्दरता कायम गर्र्ने कार्यलाई प्राथमिकता दिईनेछ । विकास कार्यक्रम सञ्चालन गर्दा दिगो विकास निति अवलम्वन गरिनेछ । सार्वजनिक स्थानमा बृक्षारोपण गरी संरक्षण गर्ने निति लिइनेछ । महाराजगंज नगरपालिकामा कृषि विकास तर्फ रु.४० लाख, पशु विकास तर्फ रु.१६ लाख ५० हजार, पर्यटन विकास तर्फ रु.७८ लाख, सामाजिक विकास तर्फ शिक्षा तर्फ रु.१ करोड ८६ लाख ७६ हजार, स्वास्थ्य तर्फ रु.३ करोड २२ लाख ९४ हजार, खानेपानी तथा सरसफाई तर्फ रु.१ करोड १ लाख, खेलकुद तथा मनोरन्जन तर्फ रु.१० लाख विनियोजन गरिएको छ । त्यस्तै सामाजिक विकास अन्तरगत लैगिक समानता तथा सामाजिक समावेशिकरण तर्फ रु.२६ लाख ५० हजार, सामाजिक सुरक्षा भत्ता तर्फ रु.९ करोड, वहुक्षेत्रिय पोषण तर्फ रु.१८ लाख ८७ हजार विनियोजन गरिएको हो
    पूर्वाधार विकास तर्फ वहुवर्षे योजनाहरुको लागि रु १० करोड २४ लाख, नगर स्तरिय पूर्वाधार विकास तर्फ रु.५ करोड ६५ लाख, संचार पूर्वाधार तर्फ रु.१० लाख, वैकल्पीक उर्जा तर्फ रु.१० लाख, सार्वजनिक सडक मर्मत सम्भार तर्फ रु.१ करोड, सार्वजनिक निर्माण तर्फ रु.१ करोड, सिंचाई तर्फ रु.२ करोड ६५ लाख रकम विनियोजन गरिएको हो ।
    वन, वातावरण तथा विपत व्यवस्थापन तर्फ कुल विनियोजित वजेट रु.१७ लाख, सूशासन तथा संस्थागत विकास तर्फ कुल विनियोजित रु.१ करोड ८४ लाख, वडा स्तरको योजना तथा कार्यक्रमहरु संचालन गर्न प्रति वडा रु.७५ लाखको दरले कुल जम्मा रु.८ करोड २५ लाख विनियोजन गरिएको नग प्रमुख निति ताथा कार्यक्रममा समेटनु भएको छ । महाराजगंज नगरपालिकामा आर्थिक वर्ष २०७४।०७५ को यथार्थ आय रु. ४७ करोड ५४ लाख ३९ हजार तथा यर्थात खर्च चालु तर्फ २२ करोड ६७ लाख २२ हजार र पुजिगत तर्फ १५ करोड १४ लाख ४८ हजार रहेको थियो । चालु आर्थिक वर्ष २०७५।०७६ को संसोधित तथा हाल सम्मको यथार्थ आय रु.५६ करोड ८० लाख ४८ हजार तथा यथार्थ खर्च रु. चालु तर्फ २१ करोड ८७ लाख ८४ हजार र पुजिगत तर्फ रु.१२ करोड ७६ लाख रहेकोछ ।

    Advertisement

    मङ्गलबार, असार १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...