• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

दाङमा कांग्रेसका वडाध्यक्षहरूद्वारा कार्यपालिका बैठक बहिस्कार


  •   सोमबार, असार ०९, २०७६ मा प्रकाशित
  • घोराही। प्रक्रियाविना वडाहरूसँग समन्वय नै नगरी एकलौटी ढंगले योजना ल्याइएको भन्दै दाङको घोराही उपमहानगरपालिकाको कार्यपालिका बैठकलाई नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले बहिस्कार गरेका छन् ।कांग्रेसबाट निर्वाचित उपमहानगरका ६ जना वडाध्यक्षहरूले आइतबार बैठक बहिस्कार गरेका हुन् । पेलेर जान खोजेपछि कार्यापालिका बैठक बहिस्कार गरेको कांग्रेस वडाध्यक्ष चित्रबहादुर डाँगीले बताएका छन् । समन्वय नै नगरी मनोमानी ढंगले अगाडि बढ्ने नगरप्रमुख नरुलाल चौधरीको विरोधमा नेपाली कांग्रेसबाट निर्वाचित सबैले कार्यापालिका बहिस्कार गरेको अध्यक्ष डाँगीले बताए योजना छनोट गर्नका लागि आइतबार कार्यपालिकाको बैठक बोलाइएको थियो ।वडाध्यक्षहरूसँग समन्वय नै नगरी एकलौटी ढंगले प्रक्रिया मिचेर वडाका योजना ल्याइन्छ भने त्यहाँ आफूहरूको कुनै काम नभएको भन्दै उनीहरूले बैठक बहिस्कार गरेका हुन् ।वडाको अधिकार खोस्ने अधिकार नगरप्रमुखलाई नरहेको कांग्रेसका वडाध्यक्षहरूले बताएका छन् ।घोराहीमा कुल १९ वडाहरूमध्य ६ वटा वडामा नेपाली कांग्रेसले जितेको छ।कार्यापालिका बहिस्कार गर्ने वडाध्यक्षहरूमा वडा नम्वर ३ का माधव चौधरी, ५ का विष्णुमणि दाहाल, ६ का रेवबहादुर बुढाथोकी, ८ का चन्द्रप्रसाद चौधरी, १० का चित्रबहादुर डाँगी र १५ का अध्यक्ष रमेशकुमार पाण्डे छन्।वडा नं. १५ का वडाध्यक्ष रमेशकुमार पाण्डेले बैठकमा समय लिएर धारणा राखेपछि कांग्रेसका वडाध्यक्षहरूले बैठक बहिस्कार गरेर निस्किएका थिए ।वडाध्यक्ष डाँगीले हरेक वडालाई एक करोड दिने निर्णय गरिए पनि मेयर र उपमेयरले आफू निकटका वडा अध्यक्षलाई भित्रभित्रै थप रकम दिने गरेको आरोप लगाए ।वडा तहमा पनि उपमेयर भलिवल प्रतियोगिता, मेयर रक्तसंचार कार्यक्रम, उपमेयर आमा सुरक्षा कार्यक्रम जस्ता कार्यक्रमलाई महत्वमा राखेर ल्याउने योजनाहरूभन्दा नगर रक्त संचार कार्यक्रम, नगर आमा सुरक्षा कार्यक्रम, नगर भलिवल कार्यक्रम राख्नुपर्ने आफूहरूको माग रहेको उनीहरूले बताएका छन् ।

    Advertisement

    सोमबार, असार ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति
    प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए
    प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन
    कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी
    लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • २.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ३.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ४.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • ५.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ६.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ७.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ८.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation