• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • १०. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

झोलुङ्गे पुल जिर्ण हुदाँ बालबालिकालाई सास्ती


  •   शुक्रबार, असार ०६, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । झिमरुक गाउपालिका वडा नम्बर ४ स्थित सयमुरे खहरे खोलाको झोलुङ्गे पुल जीर्ण हुँदा दैनिक ओहोरदोहोर गर्ने स्थानीय र बालबालिकालाई सास्ती हुने गरेको छ । स्थानीय सिद्देश्वरी नेरा प्राबी मा पढ्ने बालबालिकाहरु दिनहुँ जोखिम मोलेर जिर्ण पुल बाटै आउजाउ गर्न बाध्यय छन । खहरे,जाइखोरका बालबालीका र स्थानीयहरु मच्छी आउजाउ गर्ने बाटो यही पुल भएर हो तर, वर्षौंदेखि जिर्ण भएको पुल मर्मतमा भने कसैले चासो देखाएका छैनन् । पुल हुदाँ १० मिनेटमा पुग्ने वालबालीकाहरु अहिले एकघण्टा हिड्नु पर्ने समस्या छ । स्थानिय शान्ता के सिले खोलाको झोलुङ्गे पुल जिर्ण हुँदा दिनहुँ स्कुल आउजाउ गर्ने बालबालिकाले समस्या भोग्नु परेको वताउनुभयो । झोलुङ्गे पुल जिर्ण हुँदा स्थानियलाई बगाएको दुखान्त सुनाउनुभयो ।जीर्ण पुलबाट आवतजावत गर्दा दुर्घटनाको भय निम्तिएको छ ।पुलको मुख्य लठ्ठा खिया लागेर चुँडिन लागेको छ । बिच्छ्याइएका काठ कुहिएका छन् । झोलुङ्गे पुल कोल्टे बनेको छ । त्यसैले मान्छेहरु पुलबाट हिड्दैन्न।।सोही पुल तरेर पैदलयात्रा गर्ने स्थानीयहरु त्रासका बिच पार गर्छन् । पहिले केटाकेटि आफै बिध्यालय जान सक्थे केसीले भन्नुभयो, ‘अहिले आफुले घरको काम छोडेर सधै छोराछोरीलाइ विद्यालय छोड्न र लिन जानु पर्छ । “पुलमा हिड्न सकिने अबस्था छैन,निकै जोखिम छ।”१० मिनेटमा झिमरुक गाउँपालिकाको प्रा बि स्कुलमा पुगीन्थ्यो अहीले १ घण्टा हिड्नु पर्छ ।’ खोलो बगिरहेको हुन्छ, कती बेला दुर्घटना हुन्छ थाहा हुदैन डर लाग्छ उहाँले सुनाउनुभयो । बर्खाका बेला झन ठूलो सास्ती छ।वर्षात्को समयमा खोला बढेपछि तर्न नसकिने र पुल पनि जीर्ण भएकाले आवतजावत गर्न समस्या भएको स्थानीय दामोदर पोख्रेलले बताउनुभयो। उहाले भन्नुभयो, “पुलमा आवतजावत गर्न डर लाग्छ ।” ‘बालबालिकालाई बोकेर खोलो तार्छौ’ उहाले भन्नुभयो। खोलामा पुल नहुँदा विद्यार्थीलाई समेत आवतजावत गर्न समस्या भएको बिद्यालयका प्रध्यानाध्यापक बिष्णु पोख्रेलले वताउनुभयो। अहिले बिध्यालयमा जम्मा ८५ जना बालबालिका रहेका छ्न। लामो समय देखि समस्या भएको भन्दै गाउँपालिकाबाट भैपरी बजेट अन्तर्गत ५० हजार रकम बिनियोजन गरिएको झिमरुक ४ का वडाअध्यक्ष सिताराम पोख्रेलले बताउनुभयो ।

    Advertisement

    शुक्रबार, असार ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation