• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ५. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ८. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

गुल्मीमा (डिप बोरिङ्ग) बाट खानेपानीको समस्या समाधान


  •   बिहिबार, असार ०५, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । खानेपाीको समस्या भएपछि (डिप बोरिङ्ग) बाट गुल्मीको सदरमुकाम तम्घास खानीगाउँका बासीन्दाले खानेपानीको समस्या समधान गरेका छन् । जमिन मुनीको पानी पम्पीङ्ग प्रविधी मार्फत निकालेर रेसुङ्गा नगरपालिका १, २, ३ ८ र ९ नम्वर वडासम्म ३ सय ५२ घरधुरीलाई खानेपानीको समस्या समधान गरेको हो । खानीगाउँ खानेपानी उपभोक्ता समितिले खानीगाउँमा भुमिगत जलश्रोत ( डिप बोरिङ्ग ) प्रविधी मार्फत निकालिएको पानीकोरेसुङ्गा नगरपालिका गुल्मीका प्रमुख डिल्लीराज भुसालले एक कार्यक्रमका बिच सुभारम्भ गरेका हुन् । नगरको वडा नम्वर ८ बसपर्कबाट ६ ईञ्चको पाईप मार्फत ट्याङकीमा राखिएको पानी वितरण गर्न एक कार्यक्रम राखिएको खानिगाँउ खानेपानी उपभोक्ता समितिका अध्यक्ष बालसिंह काउछाले बताए । अहिले खानेपानीको अभाव समधान गर्न सफल भए पनि स्थाई समधानका लागि मझेङ्ग खानेपानी योजनाको काम अगाडी बढाई रहेका अध्यक्ष काउछाले बताए । कार्यक्रममा रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले सबैको सक्रियतामा छोटो समयमै खानेपानीको समस्या समधान गर्न सकेको प्रति खुशी ब्यक्त गरे । उनले सदरमुकाम भित्रको खानेपानीको दिर्घकालिन समस्या समधानका लागि केन्द्र सरकारसंग आफुले पहल गरि झण्डै एक अरवको लागतमा मझेङ्ग खानेपानी योजना सुरु गरिएको बताए ।पानी बतिरण कार्यक्रममा रेसुङ्गा नागरपालिका वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामीले खानेपानीको समस्याले काकाकुल भई रहेका खानीगाउँवासीका लागि जमिनको पानी बाहिर निकालेर ट्याङकी सम्म खसाल्न सफल हुनुलाई उत्सवका रुपमा लिएको बताए । उनका अनुसार भगवती मन्दिरको ट्याङकीमा दैनिक २ लाख लिटर पानी संकलन हुन्छ ।
    उक्त योजना ५ नम्वर प्रदेश सरकारको भौतिक पुर्वधार मन्त्रालयबाट परेको २५ लाख लागमा सम्पन्न भएको खानेपानी डिभिजन कार्यालयका ईञ्जिनियर कमल पन्थले बताए । वडाध्यक्ष भलामीका अनुसार उक्त भुमिगत जल खानेपानी योजना संरक्षणका लागि नगरपालिकाले २१ लाख रकम छुट्टाएको बताए ।खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख अनोज उपाध्यले यो प्रविधी राम्रो भएको र ल्याव टेष्ट गर्दा पानी शुद्ध र पिउन योग्य भएको जानकारी दिए । कार्यक्रममा उक्त योजना सम्पन्न गर्न महत्वपुर्ण भुमिका निभाएका डिभिजन प्रमुख उपध्या, ईन्जिनियर पन्थ , अर्का ईन्जिनियरद्धय प्रकाश न्यौपाने र हिराबहादुर भलामी लगायतलाई सम्मान गरिएको थियो । नगरपालिका वडा नम्वर ९ उपल्लो तम्घासमा पनि एक महिना अघि २५ लाख रुपैयाँकै लागतमा भुमिगत जल खानेपानी योजना सम्पन्न गरि वडावासीको खानेपानी समस्या समधान गर्न सकिएको त्यस वडाका वडाध्यक्ष नारायण बरालले बताए ।

    Advertisement

    बिहिबार, असार ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी
    ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा
    ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन
    करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ५.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      प्यूठानमा चार जनाको शव फेला

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ४.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ५.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ६.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ७.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ८.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...