• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ४. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

नगरका युवा कम्प्युटर डिजाईनरमा फड्को मार्दै ।


  •   सोमबार, असार ०२, २०७६ मा प्रकाशित
  • टेक बहादुर पुन,देउखुरी । जुनियर ईलेक्ट्रिसियन र कम्प्युटर डिजाईनर सम्बन्धी एक महिने तालिम अाईतबार देखी लमहीमा सुरु भएको छ । सामुदायिक विकास मञ्च लमहीको आयोजना तथा लमही नगरपालिकाको आर्थिक सहयोगमा तालिम सुरु भएको हो । सामुदायिक विकास मञ्चका अध्यक्ष मदन अधिकारीको अध्यक्षता र लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख अातिथ्यमा तालिमको उद्घाटन गर्दै नगर प्रमुख केसीले आयआर्जनको लागि सीपको आवश्यक रहेको बताए । केसीले सीप र पुँजिले गर्दा गरिबी दिनप्रतिदिन बड्दै गएकोमा दुख ब्यक्त गरे । उनले सीप सिकेर ब्यबसायी प्रति रुचि राख्ने प्रशिक्षार्थी को लागि ऋणको ब्यबस्था गरिने प्रतिबद्दता जनाए । ‘रुचि मात्र राख्नुस, गर्छु भनेर नगरपालिकामा अाउनुस नगर प्रमुख केसीले भने- कसैलाई पनि खाली हात पठाउने छैनौ ।’कार्यक्रममा लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगि, सहभागि, पत्रकार लगाएतले मन्तब्य राखेका थिए । तालिममा नगरक्षत्रका ४० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ । सामुदायिक मञ्चका कार्यक्रम संयोजक विनोट भट्टराईको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण पत्रकार प्रकाश डाँगिले गरेका हुन । यता,लमहीमै एक महिने आधारभुत सेल मोबाईल फोन मर्मत तालिम पनि सुरु भएको छ । लमही नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयको आयोजनामा शुरू भएको तालिमको उद्घाटन लमही नगरपालिकाका उपप्रमुख देबका बेलबासेले गरेकि हुन् । सोही अबसरमा उपप्रमुख बेलबासेले सीप सिकेर ब्यबहारमा लागू गर्दै ब्यबसायी बन्नुपर्ने बताईन् । स्वदेशको सीप स्वदेशमै खर्चनु पर्ने बताउँदै बेलबासेले यसले गर्दा राष्ट्रको हित हुने कुरामा जोड दिईन ।वडा नम्बर ५ का वडाध्यक्ष बिमहादुर केसीको अध्यक्षता तथा लमही नगरपालिका उपप्रमुख देबका बेल्वासेको प्रमुख अातिथ्यमा तालिमको उद्घाटन गरिएको हो ।कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडा सदस्य भगवता बस्नेत, दलित महिला सदस्य सिता परियार, लमही नगरपालिका प्रेस संयोजक शिवु खनाल लगाएतले बोलेका थिए । वडा सदस्य कुमार भट्टराईको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वडासदस्य जगनारायण चौधरीले गरेका हुन् । तालिममा वडा नम्बर ५ का विस जना प्रशिक्षर्थीहरुको सहभागिता रहेको छ । तालिमको प्रशिक्षकमा माधव भुषाल रहेका छन् ।

    Advertisement

    सोमबार, असार ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम
    टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान
    बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा
    एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण
    सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा
    बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ४.
      माडी खोलामा माछा मार्न गएका दुई जना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...