• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

प्यूठानमै छ यस्तो अचम्मको ताल : जहाँ दैवि बिपत्त नपरोस भनि पुजा गर्छन गाउँले(भिडियो सहित)


  •   सोमबार, असार ०२, २०७६ मा प्रकाशित
  • मित्र बहादुर थापा,प्यूठान । जिल्लाको गौमुखी गाउँपालिका गौमुखी गुफाले प्रशिद्ध छ । धार्मिक तथा पर्यटकीय सम्पदाले भरिपुर्ण यो गाउँपालिमामा बिभिन्न चाडबाडका समयमा लाग्ने बिभिन्न किसिमका मेलाहरु आकर्षणका गन्तब्य हुन् । ती मध्येको रातामाटा दहमा हुने दह पुजा पनि चर्चित र बिशेष महत्व बोकेको छ । गौमुखी गाउँपालिका वडा नं. १ स्थित गुल्मि, बाग्लुङ र प्यूठानको सिमानामा यो अवस्थित छ । मदाने बन संरक्षीत क्षेत्र र गौमुखी संरक्षीत वन क्षेत्रमा रहेको रातामाटा कैलाशदह बि.सं. २००४ सालदेखि पुजा पाठ गरीदै आएको बताइन्छ । सर्वप्रथम २० वर्षिय कुमार केटो स्वर्गिय भुवनसिंह थापा पुजारी बनेको किबंदन्ति छ । यहाँ हरेक २ वर्षको अन्तरमा बैशाखे पुर्णमा पछिको पञ्चमीमा गुल्मि, बाग्लुङ र प्यूठानका बासिन्दाहरु पुजापाठका लागि जाने गर्दछन् । पुजाका लागि बोका, भेडाको साँढ, परेवा चढाउने गरीन्छ । बर्षायामा हुने बाढी पहिरो नियन्त्रण हुने, हावा हुरी असिनाबाट बाला नाली नष्ट नहुने लगायत दैबि बिपत्ति राकिनुका साथै आफ्नो मनोकांक्षाहरु यहाँ पुजापाठ गरीएमा पुरा हुने जनविश्वास रही आएको छ । स्थापनाकालदेखि हालसम्म मुलघर अर्खा स्थित शिक्षक प्रेम बहादुर थापा तथा रन बहादुर थापाको घरमा पुजापाठका सम्पूर्ण सामग्री राख्ने गरीएको छ । गौमुखी गाउँपालिका वडा नं. २ स्थित अर्खा सुंगरे मुलघरमा स्थानीयवासीन्दा जम्मा भएर पुजाका लागि कैलाश दहमा जाने प्रचलन छ । मुलघरबाट पुर्वपट्टि रहेको रातामाटा दह जान धामीहरुलाई करिब ४ घण्टा पैदल लाग्दछ भने अन्य समयमा पर्यटकहरु जानको लागि करिब १ घण्टा ३० मिनेट जति लाग्दछ । चारैतिर घनाजंगलले घेरिएको यो दहमा अनौठो कुरा यो छ कि यहाँ पात पतिङहरु खस्दैनन् । जंगलमा आफसेआफ उडेर वा हावाले बढारेर पनि नलैजाने भएकाले यसको अचम्मको इतिहास भएकाले पर्यटकहरु हेर्नका लागि जाने गर्दछन् । यहाँबाट चारैतिर उच्च हिमश्रृङखलाहरु पनि दृश्यावलोकन गर्न सकिन्छ । यहाँ जानको लागि गौमुखी पर्यटकिय पदमार्ग निर्माण भएकाले निकै सहज बनेको छ ।

    Advertisement

    सोमबार, असार ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक
    ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई
    अरुणा र अनुजको ‘टाढा नजाउ’
    समिप आचार्यको शब्द–सङ्गीतमा ‘भो यो माया’ सार्वजनिक

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...