• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, जेठ २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

मलले गोदाम भरियो, खेत रित्तै रहे

सुदूरपश्चिमका २६ पालिकाले उठाएनन् रासायनिक मल

पूर्व राष्ट्रिय गोलकिपर श्रेष्ठ राखेप उपाध्यक्ष

बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु

प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

लोकप्रिय समाचार

  • १. रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

  • २. स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

  • ३. दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

  • ४. नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

  • ५. ७७९ ईभीबारे विस्तृत छानबिन प्रक्रिया सुरु

  • ६. अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

  • ७. प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

  • ८. बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

  • ९. संघीयता कार्यान्वयनमा समन्वय बढाउन अन्तर-व्यवस्थापिका सम्मेलन सुरु

  • १०. सार्वजनिक सेवा प्रसारणको स्याटेलाइट खरिद प्रकरणमा छानबिन समिति गठन

साउदी अरबमा मोरङका दाहाललाई मृत्यु दण्डको सजाय


  •   शुक्रबार, जेठ ३१, २०७६ मा प्रकाशित
  • साउदी अरव । साउदी अरबको अदालतले एक जना नेपालीलाई स्थानीय कानून अनुसार मृत्युदण्डको फैसाला गरेको छ ।मोरङ जिल्लाको दयपुरको बसाहा–७ बैंकडाडाका विवेक दाहाललाई साउदी अरेबियाको पुनरावेदन अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । आफ्नै नातेदारको हत्यामा दोषी ठहरिएका उनलाई पुनरावेदन अदालतले मृत्युदण्डको फैसला सुनाएको छ ।दाहालले मोरङ, बबियाविर्ता–३ का राजेन्द्र विष्टलाई २००७ फेब्रुअरी २ मा सुतिरहेको अवस्थामा हत्या गरेको अभियोगमा विगत १२ वर्षदेखि जेलमा रहेका थिए ।दाहालको जीवनरक्षाका लागि रिहादस्थित नेपाली दूतावासले निजी कानूनअनुसार पीडित पक्षलाई ब्लडमनी रकम दिई माफी दिन अदालतसमक्ष अनुरोध गरेको थियो ।

    Advertisement

    शुक्रबार, जेठ ३१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति
    अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित
    पोर्चुगल निर्वाचन: लुइस मोन्टेनेग्रोको गठबन्धन सबैभन्दा ठूलो
    बंगलादेशमा प्रधानमन्त्रीले देश छाडिन, सेनाले सरकार गठन गर्दै
    श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त
    श्रीलङ्कामा सङ्कटकाल घोषणा

    लोकप्रिय

    • १.
      रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका

    • २.
      स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

    • ३.
      दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

    • ४.
      नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ :

    • ५.
      ७७९ ईभीबारे विस्तृत छानबिन प्रक्रिया सुरु

    • ६.
      अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै

    भर्खरै

    • १.
      पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    • २.
      मलले गोदाम भरियो, खेत रित्तै रहे

    • ३.
      सुदूरपश्चिमका २६ पालिकाले उठाएनन् रासायनिक मल

    • ४.
      पूर्व राष्ट्रिय गोलकिपर श्रेष्ठ राखेप उपाध्यक्ष

    • ५.
      बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

    • ६.
      प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

    • ७.
      गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु

    • ८.
      प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation