• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

जुँगा भएको महादेव मूर्ति र बागेश्वरी मन्दिर


  •   बिहिबार, जेठ ३०, २०७६ मा प्रकाशित
  • काठमाडौ‌ं : प्रदेश ५ को बाँके जिल्लाको बागेश्वरी मन्दिर नेपालगन्जको एउटा महत्त्वपूर्ण धार्मिक केन्द्र हो। यो नेपालको महत्त्वपूर्ण हिन्दु मन्दिरमध्येमा पर्दछ। दुर्गा भवानीको यो मन्दिर बागेश्वरी मन्दिरको नामले चर्चित पनि छ। नेपालगन्ज चिनाउने पीठ हो हो। उसो त देशलाई नै चिनाएको छ यस्ले । देशभित्र मात्र नभई भारतका विभिन्न स्थानमा चिनाउने धार्मिक स्थलजस्तो पवित्र ठाउँ हो बागेश्वरी ।सतीदेवीको जिब्रो पतन भएको मानिने भएको हुनाले यस मन्दिरलाई प्रसिद्ध पीठ पनि मानिन्छ।यो मन्दिर रहेको स्थानमा सतीदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ। यस स्थानमा सर्वप्रथम किन्नरगणहरूले पूजा-आराधना गरेको मानिन्छ। एउटा ठुलो तलाउको किनारामा रहेको यो मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको हो।यही मन्दिर वरिपरि रहेको अर्को आकर्षण भनेको जुँगे महादेवको मन्दिरको पनि हो। नेपागञ्जको यो मन्दिरमा महादेवको जुँगा सहितको मूर्ती रहेको छ। संसारभर पाइने महादेवको मूर्तीमध्ये जुँगा भएको मूर्ती यहीँ मात्र छ। वरिपरि पोखरी र पोखरीको बीचमा रहेको यो मन्दिर धेरै सुन्दर छ।बागेश्वरी मन्दिरको स्थापना विषयमा फरक–फरक जनश्रुति र किम्बदन्ती रहेका छन् । १४११ सालअघिनै बागेश्वरीको उत्पत्ति भएको किम्बदन्ती भेटिएको छ ।शिश्यनाथ बाबाले बनाएको भनिएको मन्दिरलाई तत्काल ईष्ट ईन्डियाअन्तर्गत रहेको बाँके जिल्लामा बलरामपुर राज्यका महाराज दिक बिजय सिंहले पिठहरुको दर्शन गर्ने क्रममा बागेश्वरी मन्दिर पुगी माटोको मन्दिरलाई जिर्णोद्धार गरि सुर्खीचुनाको छानो हालेका थिए ।सन् १२६७ मा सिंहले जिर्णोद्धार गरेको मन्दिर त्यसयता श्री ३ मोहन समसेरले र त्यस यता विभिन्न ब्यवसायीले जिर्णोद्धार गर्दै आजको आधुनिक बागेश्वरी मन्दिर बनेको हो ।मन्दिरको कौशीमा १०८ प्यालामा दियो जडान गरिएको छ भने मन्दिरको द्वारमा सिंहको मूर्ति स्थापना गरिएको छ । मन्दिरमा तान्त्रिक विधिद्वारा पूजा गर्ने गरिएको छ ।सुरुमा थारु पुजारीले पूजा गर्ने गरेकोमा राणाकालमा थारुहरुलाई हटाएर नाथहरुले पूजा गर्न सुरु गरेका थिए ।हालका पुजारी चन्दननाथ र हरिहरनाथ राणाकालबाट मात्र नियुक्त भएका पुजारीका सन्तान हुन् ।मन्दिरमा बडा दसैं र चैते दसैंमा हजारौको संख्यामा भक्तहरु पूजा गर्न आउने गर्दछन् ।प्रमुख चाडहरुमा हजारौंको संख्यामा बली समेत चढ्ने गरेको छ । यसरी बागेश्वरी मन्दिर सयौं वर्षदेखि नेपालगन्जमा प्रसिद्ध छ । भारतको गोन्डा, बलरामपुर, श्रावस्ती बहराइच बारावंकी र लखनउ सम्मका श्रद्धालु भक्तजनहरु चैते अष्टमीमा नेपालगन्जमा बागेश्वरी दर्शन गर्न आउने गर्दछन् ।बागेश्वरी वृहत विकास परियोजना बनाएर अहिलको गगनगन्ज र अव्यवस्थित बागेश्वरीको व्यवस्थित र सफा सुग्घर मन्दिर परिसरको रुपमा विकास गर्ने हो भने यो प्रदेश ५ को प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा यसको विकास हुनसक्छ ।

    Advertisement

    बिहिबार, जेठ ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...