• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

महेन्द्र राजमार्गमा खाल्डै खाल्डा, दुर्घटनाको जोखिम


  •   बिहिबार, जेठ ३०, २०७६ मा प्रकाशित
  • सागर थापा,दाङ। दाङको लमही पुर्व मेची देखि पश्चिम महाकाली जोड्ने एक मात्र महेन्द्र राजमार्ग भित्र पर्ने लमही–भालुबाङ सडक खण्ड मृत्यु मार्गमा परिणत हुदैछ । सिसहनियाँ देखि भालुवाङ सम्म कालोपत्रेको काम सुरु भएपनि सिसहनियाँ देखि लमही सम्मको सडक मर्मत नहुँदा ठुलाठुला खाडल बन्दै गएको छ ।जसका कारण दैनिक जसो सानो ठुलो दुर्घटना हुने गरेको स्थानीयले बताउने गरेका छन् । उक्त सडकमा हजारौ साना ठुला गाडीहरु आहोर दोहर गर्ने गर्दछन् । सडकमा ठुला ठुला खाडल पर्दा समेत सम्बन्धित निकायले मर्मतका लागि चासो देखाएको छैन । सडक मर्मत संभारको जिम्मेवारी पाएको सडक डिभिजन कार्यालय दाङले ध्यान नदिएको स्थानीय लोकराज अघिकारीले बताए । सम्बन्धित निकायले कानमा तेल हालेर बसेका कारण राजमार्ग दिनदिनै असुरक्षित बन्दै गएको अधिकारीले बताए । सो खाल्डो समयमा नपुर्ने हो भने त्यसले ठुलो दुर्घटना निम्त्याउने मोटरसाइकल चालक शंकर चौधरीले बताए ।खाल्डो राजमार्गको बिच बिच तथा छेउछाउमा समेत रहेको कारण त्यसले दुर्घटना निम्त्याउने र धेरै गाडी चल्ने राजमार्गमा खाल्डाखुल्डी राख्नै हुन्न,सम्बन्धीत निकायले चाडै कालोपत्रे गरिदिनु पर्ने मोटरसाइकल चालक चौधरीले सुझाव दिए ।राजमार्गमा तीब्र गतिमा गुडेको सवारीसाधानले नजिकै आएपछि मात्रै खाल्डो देख्ने हुँदा गाडी दुर्घटना हुने गरेको चालकहरु बताउछन् । एम्बुलेन्स र विरामीलाई झनै दुख हुन्छ । खासगरी राती यात्रा गर्ने सवारी चालकहरुलाई त्यसले निकै समस्या पारेको छ ।यता यस विषयमा सडक डिभिजन कार्यालय दाङमा बुझदा कार्यालय प्रमुख जितेन्द्रकुमार चौधरीले अवको २–३ दिन भित्रमा सडकको अवस्था हेरेर मर्मत वा कालोपत्रेको काम सुरु हुने बताएका छन् ।पुर्व धानखोला देखि पश्चिम शिवखोला सम्मको कुल १ करोड ४१ लाख ७२ हजार लागत लाग्ने भए पनि सिसहनियाँ देखि लमही सम्मको सडक मर्मतको जिम्मा पाएको शान्ति निमार्ण सेवाले ९२ लाख ३० हजारको ठेक्का लिएको छ ।जसले सडकको अवस्था हेरेर मर्मत तथा कालोपत्रेको काम गर्ने छ भने सिसहनियाँ देखि धानखोला सम्मको सडक पुरै कालोपत्रे गर्ने जिम्मेवारी पाएको महेश निमार्ण सेवाले ५ करोड ५२ लाख १९ हजारको ठेक्कामा काम जारी राखेको सडक डिभिजन कार्यालय दाङले जानकारी दिएको छ।

    Advertisement

    बिहिबार, जेठ ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...