• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

प्यूठानका स्थानीय तहलाई २ अर्ब २० करोड २४ लाख (कुन तहमा कती बजेट हेर्नुहोस्)


  •   बुधबार, जेठ २९, २०७६ मा प्रकाशित
  • राजेश जीसी,प्यूठान। संघिय सरकारले आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागी प्यूठानका स्थानीय तहका लागी २ अर्ब २० करोड २४ लाख अनुदान विनियोजन गरेको छ । जिल्लामा रहेका नौ वटा स्थानीय तहलाई सरकारले सो बजेट बिनियोजन गरेको हो ।सरकारले वित्तिय समानीकरण र सर्शत अनुदानमा मात्र बजेट विनियोजन गरेको छ । प्युठानको कुनै पनी स्थानीय निकायलाई समपुरक र बिशेष अनुदान भने सरकारले उपलब्ध गराएको छैन । सरकारले प्युठानका लागि सर्शत तर्फ १ अर्ब ३५ करोड ९५ लाख र बित्तिय समानीकरण तर्फ ८४ करोड मा २ अर्ब २० करोड २४ लाख बजेट छुट्टाएको छ। । गत जेठ १५ गते अर्थमन्त्री युवराज खतिवडाले संघिय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक बर्षको बजेटमा जिल्लाका लागी उक्त रकम विनियोजन भएको हो । जिल्लाका २ नगरपालिकाका लागी सर्शत अनुदानमा ४१ करोड १४ लाख र बित्तिय समानीकरण अनुदानमा २३ करोड १५ लाख गरी कुल ६४ करोड २९ लाख विनियोजन गरिएको छ । त्यस्तै ७ गाउँपालिकाका लागी सर्शत अनुदानमा ९४ करोड ८१ लाख र बित्तिय समानीकरणमा ६१ करोड १४ लाख गरी कुल १ अर्ब ५५ करोड ९५ लाख विनियोजन गरिएको छ । संघिय सरकारले सबैभन्दा धेरै प्यूठान नगरपालिकामा ३४ करोड ८७ लाख बजेट छुट्टाएको छ भने मान्डवी गाउपालिकालाई सवैभन्दा कम बजेट बिनियोजन गरेको छ। प्यूठान नगरपालिकाले सर्शत अनुदानमा २२ करोड ४५ लाख र बित्तिय समानीकरणमा १२ करोड ४२ लाख बजेट पाएको छ । स्वर्गद्वारी नगरपालिकाले १८ करोड ६९ लाख सर्शत अनुदान र १० करोड ७३ लाख बित्तिय समानीकरण गरी २९ करोड ४२ लाख बजेट पाएको छ ।त्यस्तै ऐरावती गाउँपालिकाले ९ करोड बित्तिय समानीकरण र १४ करोड ८१ लाख सर्शत अनुदान पाएको हो । गौमुखी गाउँपालिकाले ९ करोड २२ लाख बित्तिय समानीकरण र १४ करोड ५३ लाख, झिमरुक गाउँपालिकाले १० करोड बित्तिय समानीकरण र सर्शत १५ करोड८६ लाख, नौबहिनी गाउँपालिकाले १० करोड २९ लाख बित्तिय समानीकरण र सर्शत १५ करोड ४५ लाख , मल्लरानी गाउँपालिका ७ करोड ८७ लाख बित्तिय समानीकरण र ११ करोड ४६ लाख सर्शत अनुदान पाएको छन । त्यस्तै माण्डवी गाउँपालिकाले ६ करोड ९९ लाख बित्तिय समानीकरण र १० करोड ६२ लाख सर्शत र सरुमारानी गाउँपालिकाले ७ करोड ७७ लाख बित्तिय समानीकरण र १२ करोड ८ लाख सर्शत अनुदान गरी कुल १ अर्ब ५५ करोड ९५ लाख बजेट पाएका हुन् ।

    Advertisement

    प्यूठान जिल्लाको स्थानीय तह अनुसार बजेट
    नगरपालिका बजेट
    प्यूठान ३४ करोड ८७ लाख
    स्वर्गद्वारी २९ करोड ४२ लाख

    गाउँपालिका बजेट
    ऐरावती २३ करोड ८१ लाख
    गौमुखी २३ करोड ७५ लाख
    झिमरुक २५ करोड ८६ लाख
    नौबहिनी २५ करोड ७४ लाख
    मल्लरानी १९ करोड ३३ लाख
    माण्डवी १७ करोड ६१ लाख
    सरुमारानी १९ करोड ८५ लाख
    स्रोतःनेपाल सरकार अर्थ मन्त्रालय

    बुधबार, जेठ २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation