• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ७. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ८. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

दाङमा ४ वटा भारतीय नम्बर प्लेटका गाडि ट्राफिक प्रहरीको नियन्त्रणमा


  •   मङ्गलबार, जेठ २८, २०७६ मा प्रकाशित
  • सागर थापा,दाङ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले भारतीय सवारी साधनमाथि कडा निगरानी बढाएको छ । सिमावर्ती क्षेत्रबाट खुलियाम भारतीय सवारी शाधनहरुको प्रयोग बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले हरेक सवारी साधनलाई कडाइको साथ चेकजाँ गरेको छ । दाङमा केही दिन यता भारतिय नंम्बर प्लेटका सवारी साधनहरूले पर्यटक प्रयोजनका लागि नेपाल प्रबेशाज्ञा लिई नेपाल भित्र भाडामा यात्रु ओसार पसार गरेको भन्ने जनगुनासो हरु बिभिन्न पत्र पत्रिका समेतमा समाचार प्रकाशित भैआएकोमा दाङ ट्राफिकको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ कार्यालय बाट चेकजांच गर्ने क्रममा निश्चित अबधीको लागि भन्सार प्रबेशाज्ञा लिई भाडामा संचालन गरिएको तथा अस्थाई सडक ईजाजत पत्र समेत नलिई संचालन गरीरहेको पाईएको त्यस्ता सवारी साधनहरूलाई कानुन अनुसार कडा कारबाही गरेको दाङका ट्राफिक हवलदार टेक बहादुर कुसारीले जानकारी दिए ।
    भारतको विभिन्न जिल्लाहरुको नाका भैरहवा कपिलवस्तु कोइलाबाँस नेपालगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटबाहक सवारीको यकिन तथ्याँक नभएपनि ‘भन्सार शुल्क’ र ‘सुविधा शुल्क’ काट्नेको संख्या न्यून छ । नेपालका सिमावर्ती क्षेत्रका बासिन्दाले समेत भारतीय नम्बर प्लेटका सवारी चलाउने क्रम बढेको छ । यस्तो अवस्थामा दुवै देशमा हुने सवारी साधनको चोरी धन्दा रोक्न र अपराधिक क्रियाकलाप अन्त्य गर्न भारतीय सवारीसाधनमा समेत कडा निगरानी गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख मदन कुवरले बताए ।

    Advertisement

    दाङ ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार जेठ महिनाको अवधीमा मात्र ४ वटा भारतीय नम्बर प्लेटबाहक सवारीसाधनलाई कारवाही गरिएको छ । विशेष गरेर ‘भन्सार शुल्क’ र ‘सुविधा शुल्क’ नलिएका सवारी साधन दाङको विभिन्न ग्रामिण भेग सम्म पुग्ने गरेको दाङ ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।दाङ ट्राफिक प्रहरीका अनुसार भारतीय नम्बर प्लेटका सवारी शाधन मोटरसाइकलहरु लगाएतलाई कडा निगरानी गर्न दाङको हरेक भित्री भित्री गाउँ सडकहरुमा समेत विभिन्न समयमा चेकजाँच गर्न निर्देशन दिएको छ । जसका कारण दुर्घटना न्यूनीकरणमा समेत टेवा पुगेको छ र दाङ ट्राफिकको अनुरोध कतै भारती नम्बरको गाडीले सवारी बोकेको देखेमा नजिकको प्रहरी चोकी वा १०० म खबर गर्न अपिल गरेको छ ।

    मङ्गलबार, जेठ २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता
    बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
    उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
    घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य
    भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान
    भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation