• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लमहीका कृषकहरुलाई बोयरजातका बोका बितरण


  •   मङ्गलबार, जेठ २८, २०७६ मा प्रकाशित
  • टेक बहादुर पुन,देउखुरी । लमही नगरपालिकाले वडा नम्बर ८ र ९ का कृषकहरूलाई बोयर जातको बोका अनुदानमा बितरण गरेको छ । अनुदानमा बोका पाउँदा किसान हर्षित भएका छन् । छोटो समयमै बढि तौल हुने बोयर बाख्रा अरू बाख्रा भन्दा चौगुना महँगोमा बिक्रि हुन्छ । बोयर बाख्रा खरिद गर्न सबैको क्षमताले नभ्याउन सक्छ! बोयर बाख्राको उत्पादन गर्ने उपाए अन्य बाख्रा सँगको क्रसिङ्ग नै हो लमही पशुशाखा अधिकृत शिबराज न्यौपानेले भने । ‘महँगो बोका किन्न हामीबाट सम्भब थिएन स्थानिय गँगा घर्तिले भनिन् अब ब्यबसायिक बाख्रा पालन गरेरै दैनिकि चलाउने छौँ ।’ चालु आर्थिक वर्ष ०७५÷०७६ को बाख्रा पकेट क्षेत्र विकास कार्यक्रमको बोयर बोका वितरण कार्यक्रम अन्र्तगत लमही नगरपालिका ८ र ९ नम्बर वडा स्थित कृषक समुहहरु लाई ४ लाख ७० हजार मूल्य बराबरको बोकाहरु बितरण गरिएको हो ।छोटो समयमा तौल बढि हुने र लोकल बाख्रा सँग बोयर जातको बोका क्रसिङ्ग गराउँदा ५० प्रतिसत बोयर बाख्रा नै उत्पादन हुने भएकाले बोयर बोका बितरण गरिएको नगर प्रमुख कुल बहादुर केसिले बताए । ३ महिनामा २५ किलो सम्म हुने बोयर बाख्राले किसानको अार्थिक स्थिति मजबुत बनाउनेमा प्रमुख केसीले बिश्बाँस ब्यक्त गरे । उनले ब्यबसायिक बाख्रा पालन गर्दै अार्थिक लाभ लिन पनि सुझाए ।लमही नगरपालिका ८ र ९ नम्बर वडाका व्यवसायिक बाख्रापालन गर्दै आएका प्रति समूह २ का दरले पाँच समुहलाई १० वटा बोका बितरण गरिएको हो । कार्यक्रममा लमही नगरपालिका उप–प्रमुख देवका बेल्वासे, वडा नम्बर पाचँका वडाध्यक्ष बिमबहादुर केसी, लमही नगरपालिका पशुसेवा उप–शाखा कार्यालयका प्रमुख शिवराज न्यौपाने, कृषक केदारसिंह थापा, गंगा घर्ती, पत्रकार लगाएतले बोलेका थिए । कार्यक्रमको सहजिकरण पत्रकार टेकबहादुर पुनले गरेका हुन् ।त्यस्तै नगरपालिकाले खोर सुधारको लागि कृषकहरुलाई नगद १ लाख ४० हजार रूपैँया पनि हस्तान्त्रण गरेको छ । लमही नगरपालिकाको चालु आर्थिक वर्ष ०७५÷०७६ को बाख्रा विकास कार्यक्रमको समितिले छनौट गरेका कृषकहरुलाई खोर सुधारका लागि प्रति कृषक १४ हजारका दरले प्रति समूह २ र ५ समुहबाट १० कृषकहरुलाई १ लाख ४० हजार हस्तान्त्रण गरेको लमही नगरपालिका नगर प्रमुख कसलबहादुर केसीले जानकारी दिए ।।

    Advertisement

    मङ्गलबार, जेठ २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...