• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

सडकमै नदिजन्य पदार्थको डम्पिङ्ग, सरोकार वाला निकाय मौन ।।


  •   मङ्गलबार, जेठ २८, २०७६ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकामा सञ्चालति अधिकांस क्रसर उद्योगहरु राजमार्गको सडकमै सञ्चालन भएपनि सम्बन्धीत निकाय मौन बसेको छ । पुर्व पश्चि राजमार्गको दुवै छेउ ८२ फुट भित्र कुनै पनि बस्तु राख्ना नपाइने नियम रहेपनी यहाँका क्रसर उद्योग खुलेआम राज्यको नियमको धज्जी उडाउदै सडकमै नदिजन्य पदार्थहरु बिक्रीबितरण गरि उघोगहरु सञ्चालन गरेपनि पदेश सरकार तथा स्थानिय सरकार बेखबर बन्दै गएको छ । कपिलवस्तुको शिबराज नगरपालिका को चन्द्रौटा देखि शिबपुर उमेरी चौराह सम्मको पुर्ब पश्चिम रार्जमार्ग भित्र रहेका संचालित क्रसर उद्योगहरुसडकमै नदिजन्य पदार्थको डम्पिङ्ग ग्रदै राज्यलाई नै चुनौति दिएका छन् । शिवराज नगरपालिका भित्रै आधा दर्जन भन्दा बढी डम्पीङ्ग र क्रसर उद्योग सडक मै सञ्चालन छन ।यसरी संन्चालन गरियका उधोगहरुले पुर्बपश्चिम रार्जमार्गमा सबार ग्रर्ने यात्रुलाई शास्थी गरायको त छनै स्थानिय ब्यतिहरुलाई पनि बातबरण प्रदुशणले गर्दा हिडडुल ग्रर्ने पनि असजिलो भएको पाएको छ । शिवराजको बालापुर देखि चैनपुर नजिकै रहेको शिवराज बालुवा प्रशोधन उद्योग, र भरत पुन मगर भनिने शैलेन्द्र पुनेले समेत घर आगाडी सडकमै नदी जन्र्य पर्दाथहरु थुपारेका छन् । त्यस्तै शिवपुर उमरी चोक नजिकै रहेको हाइवे होटल तथा न्यु स्टार आयल सेन्टर नजिकै वाड नम्बर १ का वडा अध्यक्ष्का छोरा सरोज जि सि ले नदी जन्य बालुवा डम्पीङ्ग गरिएको छ । त्यस्तै श्रीराम आयल सेन्टरमा समेत आन्द भुसाल वालुवाको पहाड बनाएर राखेका छन् । उमरी चोकको उत्तर साइडमा रहेको जयशंकर वालुवा प्रशोधन उद्योग समेत सडक सिमाना भित्रै रहेको छ । यस्तै ग्यालैक्सी बालुवा प्रशोधन उद्योग समेत निति नियम विपरित रहेको छ । उमरी मन्दिर जाने सडकमा समेत कृषि योग्या जमिनमा बालुवा थुपारेर पहाड बनाइएको छ । अहिले सञ्चालनमा रहेको एउटा वासिङ्ग तथा क्रसर उद्योगले उडाएको धुलोले गाउँमा बस्न सक्ने अवस्था छैन । क्रसर उद्योगको र उद्योगमा आउने जाने टिपरले उडाएको धुलोले गाउँ नै अन्धकार हुने गरेको स्थानिय ब्बासिहरुको गुनासो रहेको छ ।क्रसरको आबाजले गाउँमा बालबालिकालाई पढ्नसमेत समस्या रहेको बताएको छ । सडकमा तिब्र गतिमा टिपर हुइकाएर कुदाउने गरेकोले बालबालिका, बृद्धबृद्धालाई बाटो हिड्न समेत समस्या भएको र क्रसर तथ वासिङ्ग उद्योगले बिस्थापित हुने अवस्था आएको स्थानिय वासीहरु ले बताएका छन । सरकारले शिक्षण संस्था, स्वास्थ्य संस्था, पुरातात्विक महत्वको स्थान र सुरक्षा निकायको कार्यालयबाट एक किलोमिटर टाढा, निकुञ्ज, आरक्ष, मध्यवर्ती र चुरेको वातावरण संरक्षण क्षेत्र, घना बस्ती, वन क्षेत्रबाट एक किलोमिटर टाढा उद्योग हुनुपर्ने गरी सिमा निर्धारण गरिएको छ । पक्की पुलबाट पाँच सय मिटर, राष्ट्रिय लोकमागबाट ५ सय मिटर, प्रदेश मार्गबाट तीन सय मिटर टाढा हुपर्ने उल्लेख छ । तर कपिलवस्तुमा भने आर्थिक चहल खेलका कारण नियमको धज्जी उडाइएको छ । स्थानीय कृषि तथा ग्रामिण सडकबाट एक सय मिटर, एयरपोर्टबाट दुई किलोमिटर टाढा हुनुपर्ने कार्यविधिमा उल्लेख छ । नदीखोलाको पानी बग्ने किनाराबाट पाँच सय मिटर टाढा, ताल तलैया र ऐतिहासिक धार्मिक महत्वका पोखरी तथा घाट बाट पाँच सय मिटर टाढा हुनुपर्ने उल्लेख भएपनि यो नियम भने यहा लागु भएको पाईदैन । यहाँका स्थानिय तह दखि राजनीतिक दलका उच्च व्यक्तिहरुको समेत लगानी रहेको कारणले पनि प्रशासनले चाहेर पनि कार्वाहीको दायरा भित्र ल्याउन नसकेको हुन सक्ने स्थानीय बासिहरुको गुनासो छ ।

    Advertisement

    मङ्गलबार, जेठ २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...