• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, जेठ ३२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विद्योदय विद्यालयले सुरु गर्यो व्यवहारिक शिक्षामा आधारित ‘बुक फ्रि फ्राइडे’

पुल निर्माणपछि सिमले–झुण्डीका विद्यार्थीहरूकाे पढाइ सहज

गुल्मीमा एक स्वास्थ्य अवधारणा कार्यक्रम सम्पन्न

गुल्मीमा नसर्ने रोग नियन्त्रण र स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम सम्पन्न

अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

पृथ्वीचन्द्र अस्पतालमा डायलिसिस सेवा सुरु

रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

भेरी अस्पतालमा असारदेखि एमडी पढाइ सुरु गरिने

टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

लोकप्रिय समाचार

  • १. पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

  • २. गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

  • ३. ‘दुःख सुनाएर के काम ?’

  • ४. प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै

  • ५. कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन: देवदहको नीति कार्यक्रमको मेरुदण्ड

  • ६. गुल्मीमा वन संरक्षण र दिगो विकासका लागि उच्चस्तरीय समन्वय बैठक सम्पन्न

  • ७. रेसुङ्गा क्याम्पसले पार ग¥यो आर्थिक संकट, विद्यार्थी संख्या बढ्दै

  • ८. विकास सामाजिक सञ्जालमा होइन, जनताको मनभित्र हुनुपर्छ

  • ९. काठमाडौंमा अब ट्याङ्करको भरमा बस्नुपर्दैन : खानेपानीमन्त्री यादव

  • १०. तुलसीपुरमा स्कुल बस र यात्रुबस ठोक्किँदा दुईको मृत्यु, ३० बढी घाइते

जुना संग मायाको कुरा गर्दै अभिषेक ( भिडियो )


  •   शनिबार, जेठ २५, २०७६ मा प्रकाशित
  • कामना डेली,काठमाडौं। भनिन्छ ‘ कोसिस गर्नेहरुको कहिले हार हुदैन’ । कलाकारितामा लाग्ने चाहनेहरुले निरन्तर कोसिस र धैर्यताले कुनै दिन उनिहरुको जिन्दगीमा ट्रनिङ पोइन्ट आउँछ। हरेक दिन नयाँ कलाकारहरुको आगमन नेपाली संगीत र सिनेमा क्षेत्रमा दिनानुदिन भैरहेको छ। नयाँ नयाँ टेस्टका गीत र भिडियोले नेपाली कला क्षेत्र भरिपूर्ण हुँदै छ। यस्तै केही दिन अघि नव गायक वाङ छिरिङ भोटियाले आफ्नो पहिलो अफिसिएल म्युजिक भिडियो ‘ कस्ले भन्यो ‘ सार्वजनिक गरेका छ्न। गीत संगीतमा निकै रुचि राख्ने गायक भोटियाले यसअघि केही अडियो गीत सार्वजनिक गरिसकेका छन। द डिभाइन म्युजिक को च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। ‘ कस्ले भन्यो ‘ बोलको यस गीत शब्द , संगीत र एरेन्जमेन्ट अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको रहेको छ। गीत मा स्वर वाङ छिरिङ भोटियाको रहेको छ। गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन भने निशान घिमिरेले भिडियो सम्पादन गरेका हुन। भिडियोमा जुन सुन्दास र अभिषेक श्रेष्ठको अभिनय रहेको छ । प्रथम क्षेत्रीको कोरियोगार्फी र निर्देशनमा भिडियो निर्माण भएको हो।

    Advertisement

    शनिबार, जेठ २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नवप्रतिभा परिधी खतिवडाको ‘घरकी फूलबारी’ सार्वजनिक
    ‘दुःख सुनाएर के काम ?’
    शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक
    ‘गण्डकी लोक तारा’का लागि गोरखाबाट पवन श्री परियार छनोट
    ज्योति मगरको व्यंग्य : ‘अर्कोपटक सुनको घोडा चढेर आउँछु’
    किमिचौर दहमा छायांकन गरिएको गीत सार्वजनिक

    लोकप्रिय

    • १.
      पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

    • २.
      गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

    • ३.
      ‘दुःख सुनाएर के काम ?’

    • ४.
      प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै

    • ५.
      कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन: देवदहको नीति

    • ६.
      गुल्मीमा वन संरक्षण र दिगो विकासका लागि

    भर्खरै

    • १.
      विद्योदय विद्यालयले सुरु गर्यो व्यवहारिक शिक्षामा आधारित ‘बुक फ्रि फ्राइडे’

    • २.
      पुल निर्माणपछि सिमले–झुण्डीका विद्यार्थीहरूकाे पढाइ सहज

    • ३.
      गुल्मीमा एक स्वास्थ्य अवधारणा कार्यक्रम सम्पन्न

    • ४.
      गुल्मीमा नसर्ने रोग नियन्त्रण र स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम सम्पन्न

    • ५.
      अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

    • ६.
      पृथ्वीचन्द्र अस्पतालमा डायलिसिस सेवा सुरु

    • ७.
      रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

    • ८.
      भेरी अस्पतालमा असारदेखि एमडी पढाइ सुरु गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation