• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

राजपुरको ५ नम्बर वडा कार्यालय सचिब बिहिन


  •   शुक्रबार, जेठ २४, २०७६ मा प्रकाशित
  • टेक बहादुर पुन,देउखुरी । राजपुर गाउँपालिकाको वडा नम्बर ५ को कार्यालय करिब दुई महिना अघिदेखी सचिब बिहिन भएको छ । वडा अध्यक्ष नरेन्द्र सिँह भण्डारीले अाफै सचिबको काम गर्दै अाईरहेका छन् । यसअघि राजेश कुमार काँहर सचिब पदमा रिक्त थिए । उनको सरूवा सँगै वडा नम्बर ५ सचिब बिहिन भएको हो । समायोजनमा कोहि सचिब उपस्थित नभएको वडाध्यक्ष भण्डारीले बताए । वडाको सम्पुर्ण काम मैले अाफै गरेको छु, सबै काम अाफै गर्नुपरेकोले बाहिर अनुगमन, गोष्ठीमा पनि जान सकिएको छैन वडा अध्यक्ष भण्डारीले भने-एक्लैले सबै काम भ्याउन गाह्रो नै हुँदोरहेछ ।’समायोजनको लागी सम्बन्धित निकायमा पहल गरेपनि अहिले सम्म सचिब उपस्थित नभएको वडा अध्यक्ष भण्डारीको भनाई छ । प्राबधान अनुसार वडा कार्यालयमा वडा अध्यक्ष, वडा सचिब, प्राबिधिक र कार्यालय सहयोगि गरि ४ जना कर्मचारी रहने ब्यबस्था छ । तर राजपुर ५ को वडा कार्यालय वडा अध्यक्ष र कार्यालय सहयोगीको भरमा चल्दै अाईरहेको छ । राजपुर ५ को वडा कार्यालय बाट अहिले जन्मदर्ता, मृत्यु दर्ता र बिबाह दर्ताको काम ठप्प छ, कारण हो सचिब बिहिन । जसका लागि वडा सचिबको हस्ताक्षर चाहिन्छ । यसले गर्दा वडा ५ का स्थानिय प्रत्यक्ष मारमा परेका छन् ।प्राबिधिक शुरूदेखी नभएपनि जसो तसो काम चलेकै थियो, तर सचिब नै नभएपछि धेरै काम रोकिन्छ, बन्ने कामपनि ढिला सुस्ति हुन्छ, स्थानियको भनाई सहँदै अाईरहेका छौँ अध्यक्ष भण्डारीले गुणासो गरे । पटक पटक राजपुर गाउँपालिकामा पहल गरेपनि गाउँपालिकाले बेवास्ता गरिरहेको अध्यक्ष भण्डारिले अारोप लगाए ।उता, गाउँपालिका अध्यक्ष लोकराज केसीले एकजना वडा सचिब खटाईएको बताएपनि वडा कार्यालयमा वडा सचिब उपस्थित छैनन् । यस बिषयमा छानबिन गरिने अध्यक्ष केसीले जानकारी दिए ।

    Advertisement

    शुक्रबार, जेठ २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...