• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ९. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • १०. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

मन्त्री सुबेदीको निर्देशनमा बाजुराकी सुत्केरीको हेलिकप्टरबाट उद्धार


  •   शनिबार, जेठ १८, २०७६ मा प्रकाशित
  • यज्ञराज उपाध्याय / कैलाली । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले बाजुराकी एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरेको छ ।सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीको निर्देशनमा सुत्केरी महिलाको उद्धार गरिएको मन्त्रीका स्वकीय सचिव लोकेन्द्र धामीले बताउनुभयो । सुत्केरी व्यथामा परेकी बाजुराकी बुढिनन्दा नगरपालिका वडा नम्बर १ बस्ने २२ बर्षिय रमिता रोकायालाई सुत्केरी व्यथा लागेपछि उनलाई शुक्रबार राती करिब १० बजेतिर बाजुराकै कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा पुर्याईएको थियो । व्यथा लागेकी रोकायाको पेट भित्रको बच्चाको टाउको ठुलो भएको र बच्चाले दिशा समेत खाएको पत्ता लागेपछि उक्त स्वास्थ्य चौकीका डाक्टर गणेश चौधरीले रोकायाको तत्काल अपरेसन गर्नुपर्ने भएकाले उनको उपचार यहाँ सम्भव नहुने भन्दै मन्त्रीलाई जानकारी गरेपश्चात मन्त्रीले शनिबार बिहानै हेलिकप्टर मार्फत उपचारका लागि अस्पताल लिन निर्देशन दिनुभएको थियो । निर्देशन पश्चात् हेलिकप्टर लिएर करिब १२ बजे व्यथाले च्यापेकी रोकायालाई बाजुराबाट नेपालगन्ज मेडिकल कलेज पुर्याइएको धामीले बताउनुभयो ।सुत्केरी व्यथा लागेर झन्डै अन्तिम अवस्थामा पुगेकी रोकायाको अब मेडिकल कलेजमा अपरेसन गर्ने भैरहेको छ । सामाजिक विकास मन्त्रालयले हवाइ उद्धार भन्ने शीर्षक नै बनाएर त्यसमा बजेट विनियोजन गरेको छ । मन्त्री सुबेदीका स्वकीय सचिव धामीका अनुसार अहिलेसम्म मन्त्री सुबेदीले चारजना यस्तै महिलाहरुको उद्धार गरिसक्नुभएको छ, जसका कारण दुर्गम ठाउँमा घर भएका र सुत्केरी व्यथाले च्यापेर अन्तिम अवस्थामा पुगेका महिलाहरुलाई समयमै अस्पताल पुर्याइएको हो ।

    Advertisement

    शनिबार, जेठ १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो
    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

    • २.
      चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

    • ३.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ४.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ५.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    • ६.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

    • ७.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ८.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation