• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

पानी परेपछि कृषक मकै छर्न र रोपाइँ गर्न ब्यस्त


  •   शनिबार, जेठ १८, २०७६ मा प्रकाशित
  • सीता बि. क,प्युठान। पानी परेसँगै प्युठान जिल्लाका खेतबारीहरुमा मकै रोप्न र खेतहरुमा रोपाई गर्न सुरु गरिएको छ। अघिल्ला बर्षहरुमा मकै खेती अगाडि नै गर्ने भए पनि यस बर्ष पानी नपर्दा ढिला भएको हो । पहिलो पटक बिहिवार पानी परेपछि कृषकहरु यतिबेला खुसि भएर धमाधम खेती लगाउनमा ब्यस्त भएका छन् । सरकारले उन्नत बिउबिजन लगाउने भनेपनि अधिकांस कृषकहरूले भने परम्परागत रुपमा पुरानै बिउबिजनले खेती गरिरहेका छन् । लामो समयदेखि खडेरी परेर चिन्तित भएका किसान ,वर्षा भएपछि हर्षित भएका छन्। लामो समयको खडेरी पछि एक्कासी पानी परेका कारण जिल्लाका विभिन्न क्षेत्रका कृषकहरू खुसी भएका हुन।यस बर्ष रोपाईसँगै मकै पनि रोप्ने काम शुरु भएको प्युठान नगरपालिका १० निबासी अगुवा कृषक टेकुलाल गिरिले भने –‘लामो समयदेखि पानी नपर्दा जमिन बाझै बस्ने स्थानीयलाई चिन्ता थियो।’ पानी नपर्दा खेतबारीमा बाली लगाउन समेत नपाएका किसानहरूका लागि पानीले उत्साह थपेको छ। यस्तो हुनु जलबायु परिबर्तन भएकाले यस्तो समस्या प्रती सबैले सोच्नुपर्ने देखिन्छ, उनले भने।अहिले पानी परेपछि जिल्लामा बढेको अत्याधिक गर्र्मी मौसम बाट स्थानीयबासिहरूले शीतलताको अनुभुती समेत गर्न पाएका छन्। खडेरीपछिको पानीले किसानहलाई त फाइदा पुगेकै छ, प्युठान नगरपालिका का एक स्थानीयले भने–‘ दैनिक जसो लागेको डढेलो नियन्त्रणमा समेत पानीले सघाएको छ।’लामो समय परेको खडेरीका कारण प्युठानमा दैनिकजसो आगलागी भएको थियो। आगलागीकै कारण जिल्लाको बिभिन्न स्थानका सामुदायिक वनमा ठूलो क्षति पुगेको थियो ।यहाँको दुर्गम क्षेत्र अन्तर्गतका दर्जनौ स्थानका बारी हालसम्म बाझै रहेको बारिमा मकै रोप्न पानीले सघाएको छ। लामो समयदेखि पानी नपर्दा बैशाख पहिलो सातामै मकै रोप्नुपर्ने बिभिन्न स्थानमा हालसम्म मकै रोप्न सकिएको थिएन तर पानी परेपछि भने अब मकै रोप्न सुरु गरिएको किसान बताउछन्। लामो समयदेखि बर्षा नहुँदा बैशाखको पहिलो साताबाटै मकै छर्न सुरु गर्ने किसानले हालसम्म बाझो बारी समेत जोत्न पाएका छैनन्। जेष्ठ महिनाको अन्तिम साता वित्नै लाग्दा समेत बाझै रहेको बारीमा अब भने मकै छर्न पाएकाले स्थानीय खुसी देखिएका छन् ।

    Advertisement

    शनिबार, जेठ १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...