• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

गुल्मीमा एलपी ग्यासको अभाव

वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक

प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

लोकप्रिय समाचार

  • १. प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

  • २. आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

  • ३. लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

  • ४. लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

  • ५. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

  • ८. रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक

  • ९. गुल्मीमा एलपी ग्यासको अभाव

अस्पतालमा तातो चिसो पानी


  •   बिहिबार, जेठ १६, २०७६ मा प्रकाशित
  • केशर रोका,प्यूठान ।गणतन्त्र दिवसको अवसरमा प्यूठान नगरपालिकाले जिल्ला अस्पताल विजुवारमा ‘वाटर डिस्पेन्चर’ (पानी तातो चिसो बनाउने मेशिन) प्रदान गरेको छ । अस्पतालमा भर्ना भएका विरामीहरुलाइ चिसो तातो पानीको सुविधा पु¥याउने उद्देश्यले दुइवटा उक्त मेशिन उपलव्ध गराइएको छ । नगरप्रमुख अर्जुनकुमार कक्षपती र उपप्रमुख शान्त आचार्यले संयूक्त रुपमा मेशिन अस्पताललाइ हस्तान्तरण गरे ।

    Advertisement

    फोटो ः पानी तातो चिसो बनाउने मेशिन हस्तान्तरण गर्दै जनप्रतिनिधी । तस्विर ः केशर रोका

    ‘विगतका दिनहरुमा विरामीलाइ फलफूल वितरण गर्ने गर्दथ्यौँ’,अस्पताल प्रांगणमा आयोजित कार्यक्रममा बोल्दै नगरप्रमुख कक्षपतीले भने,‘विरामीलाइ तातो पानी चाहिरहन्छ । अवदेखि तातो पानीकै लागि होटलमा धाउनुपर्ने दुःख हुनेछैन् । भर्ना भएका विरामीहरुलाइ लक्षित गरी फलफूल वितरणलाइ समेत निरन्तरता दिइएको छ । दिवसका अवसरमा नगरपालिका सहित जिल्लाका नौ वटै स्थानीय तहले तीनदिनसम्म विभिन्न कार्यक्रम गर्ने जनाएका छन् । गणतन्त्र ल्याउनका लागि योगदान गर्ने शहिदहरुको सम्मान गर्नेगरी काम गर्न नागरीक समाजका अगुवाहरुले सुझाव दिएका छन् । दिवसका बेला प्यूठान अस्पतालमा औपचारिक कार्यक्रम मात्र नभइ अस्पतालले सेवाग्राही लक्षित गरेका काम कारवाहीको बारेमा समेत बहस, छलफल गर्न नगरपालिकालाई सुझाव दिएका छन् ।

    बिहिबार, जेठ १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस
    स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी
    गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता
    कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी
    नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

    लोकप्रिय

    • १.
      प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार

    • २.
      आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    • ३.
      लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा

    • ४.
      लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता

    • ५.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • २.
      गुल्मीमा एलपी ग्यासको अभाव

    • ३.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ४.
      लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

    • ५.
      रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक

    • ६.
      प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

    • ७.
      आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    • ८.
      सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...