• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

गुल्मीमा हिँउदे मकै खेतिको विस्तार


  •   बुधबार, जेठ ०८, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लामा प्रधानमन्त्री कृषि परियोजना कार्यक्रम मकै जोन कार्यक्रम लागु भए पश्चात हिँउदे मकैखेतिको बिस्तार गरिएको छ । यस वर्ष मात्र परियोजनाले जिल्लाको इस्मा गाउँपालिकाको राताडाँडा गुर्वाखोला चौरासी र मालिका गाउँपालिकाको सिमलटारी क्षेत्रमा हरियो मकैको घोगा उत्पादनका लागि हिँउदे मकैको शुरुवात गरिएको परियोजनाका प्रमुख कुल प्रसाद दवाडी बताउनु भयो ।

    Advertisement

    मकै जोनको प्राविधिक एंव व्यवस्थापकिय सहयोगमा हिँउदे मकै प्रवर्दनका लागि यस वर्ष विभिन्न ४ वटा स्थानमा जम्मा २० रोपनी क्षेत्रफलमा परिक्षण उत्पादन गरिएको थियो । परिक्षण उत्पादनका लागि सि.पी. ६६६, सि.पी. ८०८, एन.एम.एच. तथा खुमल हाइव्रिड (२ जातका मकैहरु कार्तिकको अन्तिम हप्तामा लगाइएको थियो । यस वर्ष हिँउदमा वढेको चिसोको कारण मकै पाक्नमा केहि ढिलो भएको प्रमुख दवाडीले बताउनु भयो ।
    गुल्मीमा पछिल्ला वर्षहरुमा हरियो मकैको खपत उल्लेख्य मात्रामा वृदि हुदै गएको छ । जिल्लामा हरियो मकैको घोगा पाल्पाको अर्गेली, तराइका रुपन्देहि तथा नवलपरासी जिल्लाबाट आउने गर्दछ । यस वर्षको मकैको अवस्था, बजारमा हरियो मकैको उच्च माँग एवं मुल्यका कारण परिक्षणमा उत्पादनमा संग्लग्न कृषकहरु उत्साहि देखिन्छन् ।परियोजनाले समेत यस वर्षको नतिजाको आधारमा आगामी वर्ष छल्दी, पनाहा तथा निस्तीखोलाको फाटहरुको करिव १ सय रोपनी क्षेत्रफलमा हिउदे मकै प्रवर्दन गरि जिल्लालाइ आवश्यक पर्ने हरियो घोगामा आत्मनिर्भर हुने गरि कार्यक्रय तर्जुमा गरिएको मकै जोन प्रमुख कुल प्रसाद दवाडीले बताउनु भयो ।यस वर्ष मकै जोनले गरेको परिक्षण उत्पादनबाट आगामी वर्षमा यसै जिल्लाको उत्पादनबाट हरियो मकैको खपत हुन सक्ने देखिन्छ ।

    बुधबार, जेठ ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी
    ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • २.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ३.
      प्यूठानमा चार जनाको शव फेला

    • ४.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ६.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ७.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ८.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...