• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

उमरीमा एकता स्मार्ट कृषि गाउँ उद्धघाटन


  •   सोमबार, जेठ ०६, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)
    कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुर उमरी गाउँलाई एकता स्मार्ट कृषि गाउँ उद्धघाटन गरिएको छ । सोमवार प्रदेश न ५ का भुमि व्यवस्था एवं कृषि सहकारी मन्त्री आरती पौडेलले उद्धघाटन गरेकी छिन ।
    प्रदेश सरकार मार्फत ५२ वटा गाउँलाई स्मार्ट कृषि गाउँ निमार्ण अभियानमा छनोटमा परेको उमरी गाउँमा वाख्रा पालन र तरकारी खेतीको लागी छनोट गरिएको हो । कार्यक्रममा मन्त्री पौडेलले प्रदेश सरकार वाट छनोटमा परेका गाउँलाई कृषिको जग बनाउनुपर्ने वताइन । प्रदेश सरकारको ५० लाखको लगानीमा स्मार्ट गाउँ निमार्ण हुन लागेको भन्दै गाउँवासीको सहयोग अनिवार्य रहेको वताइन ।स्मार्ट गाउँ उमरी प्रदेशको पहिलो नम्वरमा ल्याउन सकिने सम्भावना धेरै रहेकोले अव कोहि पनि खाली बस्न नहुने जनाइन । प्रदेश सरकारले करारमा जग्गा व्यवस्थापन गर्ने भएकोले वाझोे जग्गा अव कतै देख्न नपर्ने जिकिर गरिन ।मन्त्री पौडेलले सरकारले वास्तविक किसानहरुलाई छनोट गरेर अनुदान दिने गरेको दावी गरिने । “फाईल हरेकै भरमा अनुदान दिने प्रवृति बन्द भयो अव वास्तविक किसान ले अनुदान पाउछन” पौडेलले भनिन ।सहकारीहरुले वचत र ऋणको मात्र काम गरेको भन्दै सहकारीहरु अव ब्यवसायमा उन्मुख हुनुपर्ने वताए । सहकारीहरुले रोजगारी र सिपमुलक तालिम प्रदान गर्न आवश्यक रहेको मन्त्री पौडेलले ठहर गरिन ।प्रदेश सांसद अर्जुन केसीले काम नगर्ने किसानलाई सरकारले प्रोत्साहन नगर्ने जनाए । उमरी गाउँ प्रदेशकै नमुना बन्नेमा सांसद केसीले जोड दिए । उनले भने उमरी गाउँलाई अन्य गाउँका कृषकहरु हेर्न आउने वातावरण सिर्जना गर्नुपर्छ त्यसको लागी उमरी वासीको मेहनत चाईन्छ ।
    सांसद केसीले प्रदेश सरकारले कृषि हाटवजार व्यवस्थापनको लागी बजेट विनियोजन गरेको बजारको समस्यालाई समाधान गरिने जनाए । गाउँहरुमा सिचाईको समस्या रहेकोले सिचाई पुर्याउनको लागी प्रदेश र संघिय सरकारमा पहल गर्ने जनाए । नजिकै सरही खोला रहेकोले सिचाईमा सहज रुपमा ब्यवस्थापन गर्ने आधारहरु धेरै रहेको वताए ।
    शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले उमरी गाउँ पहिले देखीनै कृषिमा अब्बल रहेकोले अव थप टेवा पुग्ने विश्वास व्यक्त गरे । प्रदेश सरकारकै छनोटमा परेकोले यसलाई नमुना बनाउने दायित्व सवैको रहेको वताए ।मौलिक पहिचान भएका कृषि वस्तु तथा सेवाको उत्पादन तथा प्रवद्र्धन गर्ने उद्देश्य राखेर प्रदेश सरकारले निजीकृषक समूह स्थानीय तह सहकारी कृषि विश्वविद्यालय नेपाल कृषि अनुसन्धान परिषद् लगायतको साझेदारीमा स्मार्ट कृषि गाउँ कार्यक्रम लागू भएपश्चात स्थानिय हर्षित भएका छन् ।

    Advertisement

    सोमबार, जेठ ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation