• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

  • १०. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

पश्चिम नवलपरासीमा योजनाका कामले पायो तिब्रता


  •   सोमबार, जेठ ०६, २०७६ मा प्रकाशित
  • कामना डेली,पश्चिम नवलपरासी। आर्थिक बर्ष २०७५/७६ सकिन केहि दिन बाकी छदा पश्चिम नवलपरासीका स्थानीय तह र प्रदेशसरकारबाट बजेट परेका विकास योजनाहरुको कामले तिव्रता लिएको छ । बिकास बजेट अन्तर्गतका योजनाहरुमा उपभोक्ता समिति र ठेकेदार मार्फत काम सुरु भएको हो । बिकास बजेटमा अधिकांश बजेट सडक निर्माणमा कालोपत्रे र ग्राभेलका लागी विनियोजन गरिएको छ । पश्चिम नवलपरासीका ७ ओटै स्थानिय तहमा सडक निर्माणले तिब्रता लिएको प्रमुखहरुले बताएका छन्। यसैबिच प्रदेश नम्बर ५ को सासंद पुनर्योजना छनोट कार्यक्रम अन्तर्गत प्रदेश नम्बर ५ की प्रदेश सभा सदस्य भगवती भण्डारीले छनोट गरेका २ योजना मध्ये १ योजना सरावल गाउपालिका वार्ड नं १ बासा चोक देखीमनरी पठखौली र महेशपुर सडक खण्ड मर्मतका लागी योजना परेको थियो । सो योजना अन्तर्गत अहिले सरावल वार्ड नम्बर १ को बासा चोक देखी वार्ड नं २ को मगरमुढा सम्म कालो पत्रे सुरु भएको छ । विगत हप्ता दिन अगाडी सुरु भएको सो बाटो प्राविधिक अनुसार काम नभएको भन्दै स्थानिय हररुको विरोधका कारण केही दिन अगाडी देखी रोकिएको बाटो अहिले स्थानिय र ठेकेदारबिच सहमती भए पछि सो बाटोलाई पुरै खनेर लेबल मिलाई साढे ५ मिटर चौडा बाटो बनाउने सहमती पश्चात आइृतबार देखी कालो पत्रे सुरु गरिएको स्थानिय समाजसेवी देवराज चौधरीले जानकारी दिनुभएको छ । सासंद पुनर्याेजनाको आर्काे योजना सरावल १ देवीनगर पथरहिया , नयाटोल हुदै सुनवलको मिश्रौली जोड्ने रिंगरोड का लागी छुट्याईएको सो दुवै योजना लाई ५० ५० लाख विनियोजन गरिएको र सो आफ्नो निगरानमिा पविधिकको सल्लाह अनुसार नै काम अगाडी बढाईने प्रदेश नम्बर ५ की प्रदेश सभा सदस्य भगवती भण्डारीले जानकारी दिनुभएको छ ।

    Advertisement

    सोमबार, जेठ ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • २.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ३.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ४.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ५.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ६.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • ७.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ८.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation