• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

लोकप्रिय समाचार

  • १. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. खुट्टाले लेखेर ३.४० जिपिए

  • ४. मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

  • ५. यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

  • ६. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ७. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • ८. रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

  • ९. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • १०. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

जातिय विभेद अन्त्य गर्न सहभोज


  •   सोमबार, जेठ ०६, २०७६ मा प्रकाशित
  • राज कुमार ठाकुर, कपिलवस्तु। जातिय विभेद र छुवाछुतको अन्त्यको लागि कपिलवस्तुमा सामुहिक भोज कार्यक्रम सम्पन्न भएको छ । महाकाली मेची पदयात्रामा रहेको अभियान्तलाइ कपिलबस्तुको शिबराज नगरपालिकामा स्वागत गर्दै बृक्षारोपण तथा सामुहिक सहभोजको आयोजना गरिएको हो । शिवराज नगरपालिकाको आयोजनामा चन्द्रौटाको दुर्गा मन्दिर परिसरमा भोज कार्यक्रमको आयोजना गरिएको हो । २० दिन अगाडि सुदुर पश्चिमको महाकालीबाट पदयात्रामा निस्किएको अशोक दर्लान , होमराज आचार्य र रिता परियारको टोली पदयात्रा गर्दै आएको अबसरमा शिबराज नगरपालिकाका दलित अगुवा तथा स्थानियको सहभागितामा स्वागत गरिएको थियो । अभियान्ताहरु तथा स्थानियको सहभागितामा विभेद अन्त्य गरौ लगायतका नारा सहित सडकमा लेखन गरिएको थियो भने आज शिबराज नगरपालिकाको दुर्गा मन्दिर परिसरमा वृक्षा रोपण संगै सहभोज गरिएको मिना परियारले बताउनु भयो ।सहभोज कार्यक्रममा बिभिन्न संघ सस्थाका प्रतिनिधी जनप्रतिनिधी पत्रकार समाजसेवी नागरिक अगुवाको सहभागितामा रहेको थियो ।सहभोज कार्यक्रममा बोल्दै पदयात्राका अभियान्ता होमराज आर्चायले सहभोगले शिबराज नगरपालिकामा रहेका रहेका मानिसमा भेदभावको अन्त्य रहेको सन्देश दिएको बताउनु भयो । आफुले छुवाछुत गर्दैन तर अरुले के गर्छ भन्ने मतलव नगर्ने मानिस छुवाछुत बिभेद गर्ने हरुको साछी रहेकोले अरुलाइ समेत निरुत्साहित गर्नु पर्ने आर्चायले बताउनु भयो । सहभोज कार्यक्रममा ईलाका प्रसासन कार्यालय चन्द्रौटाका प्रमुख नरवहादुर वुढा , राजपा नेपालका केन्द्रीय सचिव रविदत मिश्रा, कृष्ण कुमार चौधरी, नेपाली कांग्रेसका युवा नेता अजय थापाले संवोधन गर्नुभएको थियो । कार्यक्रम दलित अधिकारकर्मी मिना परियारको संचालनमा सम्पन्न भएको हो ।

    Advertisement

    सोमबार, जेठ ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु

    लोकप्रिय

    • १.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ४.
      मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

    • ५.
      यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका

    • ६.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    भर्खरै

    • १.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • २.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ३.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ४.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ५.
      फिफाद्वारा एन्फा निलम्बित

    • ६.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • ७.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    • ८.
      लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation