• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

लोकप्रिय समाचार

  • १. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • २. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ३. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ४. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ५. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

  • ६. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • ७. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ८. बडीमालिकामा पुग्यो फोर–जी सेवा

  • ९. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

  • १०. एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

यी हुन आफ्नै प्रत्यासीलाई उपभोक्ता समितिको अध्यक्ष बनाउने वडा अध्यक्ष


  •   आइतबार, जेठ ०५, २०७६ मा प्रकाशित
  • रुकुम ।:-पश्चिम रुकुम स्थित त्रिबेणी गाउपालिका वडा नं. ७ का वडा अध्यक्ष बिर बहादुर खड्काले आफैसग चुनाब हारेका प्रत्यासीलाइ वडा अन्तर्गतको खानेपानी उपभोक्ता समितीको अध्यक्ष बनाएसगै एकाएक चर्चा चुलिएको छ । तत्कालिन माओवादीबाट प्रत्यासी बनेका मिन बहादुर ओलीले काग्रेसका बिर बहादुर खड्का सग चुनाब हारेका थिए । चुनाब हारेपनि बिकासको सन्दर्भमा सगसगै हुने रणनिति अंगिकार गर्दै वडा अन्तर्गतका समितीको अध्यक्ष बनाइएको अध्यक्ष खड्काको भनाइ छ । बिकासको कार्यमा सगसगै हिड्ने निति बमोजिम आयोजना सम्पन्न गर्न वहामा वडाले पुर्ण बिश्वास गरेको भनाइ वडा अध्यक्ष खड्काले राख्दै आयोजना समयमा सम्पन्न हुनेमा आफु बिश्वस्त रहेको जानकारी दिए ।
    कतिपय स्थानिय तहमा निर्बाचित जनप्रतिनिधि र चुनाव हारेका प्रत्यासी बिच कटुतापुर्ण सम्बन्ध रहेको बेला वडाले गरेको अनुरकरणीय काम प्रति वडाबासीले खुशि प्रकट गरेका छन । वडासग आयोजनाको पुर्ण प्रत्याभुति गरेर मात्र उपभोक्ता समिती बनेकाले आयोजनाका सबै पक्षहरु सवल हुनेमा वडा आशावादी रहेको भन्दै वडा अध्यक्ष खड्काले बिकासका काममा राजनिति नहुने भन्दै आफुहरुले अन्य स्थानिय तहहरुलाइ समेत उदाहरण दिएको बताए । नव गठित समितीमा अध्यक्ष मिन बहादुर ओली ,उपाध्यक्ष राजेन्द्र बि.क., कोषध्यक्ष पबित्रा खड्का, सचिब खिम बहादुर ओली,सहसचिब महेश ओली ,सदश्यहरु शंकर डागी,जानकी पुन,खिम बहादुर खड्का,नन्दरममा खड्का,कालि पुन,धनकला पुन रहेका छन । वडाले खानेपानी समस्याको समधान गर्न जनप्रतिनिधि निर्बाचित भएदेखी नै पहल गर्दै आएको थियो । आयोजना सञ्चालनका लागी नेपाल रेडक्रस सोसाइटिले रु १ करोड ,गाउपालिकाले रु १ करोडको प्रतिबद्धता गरेको छ भने लगत अनुमान बमोजिम बाँकी श्रोत आयोजना सम्पन्न गर्न खोज्नुपर्ने वडा अध्यक्ष् खड्काले बताए । आफैसगको प्रत्यासीलाइ आफु मातहत बिश्वास दिलाएर बिकास निर्माणमा सामेल गरेको यो पहिलो हुनसक्ने दाबि वडा अध्यक्ष खड्काले गरेका छन । आयोजान समयमै सम्पन्न हुनेमा सबै वडाबासी ढुक्क रहेको भन्दै नवनिर्बाचित समितीलाइ सकृय भएर काम लाग्न वडाअध्यक्षको निर्देशन थियो । वडामा भएको यो कामको प्रंसंशा चौतर्फि भएको छ ।

    Advertisement

    आइतबार, जेठ ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता
    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    लोकप्रिय

    • १.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • २.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ३.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    • ४.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ५.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री

    भर्खरै

    • १.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

    • २.
      रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

    • ३.
      नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

    • ४.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

    • ५.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    • ६.
      लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

    • ७.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

    • ८.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...