• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

लोकप्रिय समाचार

  • १. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. खुट्टाले लेखेर ३.४० जिपिए

  • ४. मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

  • ५. यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

  • ६. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ७. रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

  • ८. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ९. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • १०. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

बिद्यालय प्रमुख बन्न चुनाबी मैदानमा


  •   बिहिबार, जेठ ०२, २०७६ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर,देउखुरी
    देउखुरी पब्लिक स्कुलमा कक्षा ६ मा अध्ययनरत छात्र प्रकृत भुषाल,आफ्ना साथीहरुलाई मतदान कसरि गर्ने भनेर सिकाउदै थिए । उनि साथीहरु संग मलाई जितायौ भने तिमीहरुको हकहितका लागि लड्छु,हामि माथि हुने अन्यायका बिरुद्ध लड्छु,बिद्यालयलाई अनुशासनमा राख्छु भनेर भोट माग्दै थिए । त्यस्तै बिद्यालय प्रमुखका अर्का दाबेदार मेनुका बिक,उनि पनि प्रत्येक कक्षामा भुषाल जस्तै साथीहरुसंग मत माग्दै थिइन । आफुलाई जिताए बिद्यालयको मुहार फेर्ने भनेर . अर्का प्रमुखका दाबेदार रोनिश्का खड्का पनि आफ्नो चुनाब चिन्ह अर्ना लिएर सबै जसो कक्षामा धुद धुप गर्दै थिइन् । उनीहरु मात्र हैन कक्षा प्रमुखका दाबेदार पनि सबैसंग मत माग्नमा ब्यस्त देखिन्थे । उनिहरु अध्ययनरत बिद्यालयमा शुक्रबार आन्तरिक निर्बाचन हुदैछ । यो क्रियाकलापले गर्दा उक्त बिद्यालयमा पढ्ने सबै बिद्यार्थीहरुमा एउटा तरंग श्रीजना भएको छ उनीहरुमा कौतुहलता पैदा भएको छ । यो निर्बाचन बिद्यालयमा हुने कमीकमजोरीलाई सुधार गर्दै लैजाने र यस क्षेत्रमा भएका अन्य बिद्यालय भन्दा फरक बनाउने हेतुले गराईदै छ । लमही नगर पालिका वडा न ६ देउपुरमा रहेको देउखुरी पब्लिक स्कुलले बिद्यालयको शैक्षिक स्थिति सुधारका लागि पछिल्लो समय थुप्रै क्रियाकलाप गर्दै आएको छ । बिद्यालयमा अध्ययनरत विद्यार्थीको चेतना अभिबृद्धी क्षमता बिकास,कुटनीतिक बिकासको लागि यस्तो कार्यक्रम गर्न लागेको बिद्यालयले बताएको छ । यसै बीच शैक्षिक क्यालेन्डर अनुशार भोलि शुक्रवार आन्तरिक निर्बाचन गराउन लागेको विद्यालयका प्रिन्सिपल भुमान्ड़प केसीले जानकारी दिएका छन् । राज्यले गराउने आम चुनाबमा करोडौ खर्च गराएर पनि मतदान कसरि गर्ने भन्ने सिधा सादालाई बुझाउन सक्दैनन् तर हामीले त्यो कुरालाई मध्यनजर गरेर पनि यस्तो सिस्टम बसाल्न खोजेका हौ केसीले भने । जुन भोलिका दिनमा बिद्यालयमा सिकेका कुरा यथार्थमा उतार्न सकुन । भोलि संम्पन्न गर्न लागेको निर्बाचन आम निर्बाचन जस्तै हुने छ । उक्त निर्बाचनमा कक्षा दुई देखि आठ सम्मका एक सय एकसट्ठी जना बिद्यार्थीहरुले मतदान गर्ने कार्यक्रम रहेको निर्बाचन मण्डलका संयोजक भानु जोशीले बताएका छन् । उक्त निर्बाचनमा बिद्यालय प्रमुख उपप्रमुख र कक्षा प्रमुखको कडा प्रतिश्प्रधा हुनेछ । निर्बाचन शुक्रबार बिहान साढे एघार बजे देखि हुने भएको छ ।

    Advertisement

    बिहिबार, जेठ ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु

    लोकप्रिय

    • १.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ४.
      मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

    • ५.
      यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका

    • ६.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    भर्खरै

    • १.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • २.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ३.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ४.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ५.
      फिफाद्वारा एन्फा निलम्बित

    • ६.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • ७.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    • ८.
      लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...