• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

तम्घास बजारको स्वरुप फेर्दै रेसुङ्गा नगरपालिका


  •   बुधबार, जेठ ०१, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी सदरमुकाम तम्घास बजारमा पक्कीबाटो भत्कीदै जान थालेपछी मर्मत थालिएको छ । रेसुङ्गा नगरपालिका भित्र पर्ने सदरमुकाम तम्घास बजारक्षेत्रमै रहेको पक्की सडक ठाउँठाउँमा भत्कीदै गएपछि बजारमा दैनिक जसो सवारी साधन र पदैल यात्रीले शास्ती खेप्दै आएका छन् ।
    जिल्लाको सदरमुकाम तम्घास बजारमा क्षेत्रमा रहेको पक्की बाटो भत्कीएसँगै सवारी साधानहरुलाई आवत जावत गर्न जोखिम वन्नुका साथै बजारको सुन्दरता समेत हराउँदै जान थालेको हो । रेसुङ्गा नगरपालिकाले शहरी कार्यालयबाट र केहि नगरपालिकाको गरि ७ करोड रुपैयाँको लागतमा तम्घास बजार भित्र मर्मत गर्न लागिएको रेसुङ्गा नगरपालिका गुल्मीका प्रमुख डिल्लीराज भुसालले बताउनु भयो ।
    मर्मत अन्र्तगत बजार भित्र जिर्ण भत्कीएक सडकहरु पक्की गर्ने नाली बनाउने काम सुरु नगर प्रमुख भुसालले बताए । उनले तम्घास बजारमा नाली राम्रो नहुँदा वर्षातको समयमा पैदल हिडनेलाई समेत कठिनाई भएपछि नगरपालिकाको बजेटले काम गर्न नसकेपछि केन्द्रिय बजेट ल्याएर काम सुरु गरिएको बताउनु भयो ।
    उनले यहि आर्थिक वर्षभित्र धेरै काम गरिसक्ने बताए । नगरपालिकाले असार मसान्त भन्दा पनि जेठमै नगरपालिका भित्रका योजनाहरु सक्नेगरि काम गरिएको नगर प्रमुख भुसालले दावि गनुभयो । बजारमा गरिएको पक्की सडक भत्कीनुका साथै बजार भित्र पक्की गर्न बाँकी सडकले पनि बजारमा यात्रा गर्नेहरुको लागि शास्ती पर्दै आएको छ ।
    तम्घास बजारको चिदिचौर गुल्मी अस्पताल नजिकैको झण्डै २ सय मिटर सडक पक्की नहुदा आवत–जावत गर्नलाई शास्ती पर्दै आएको छ । वर्षातमा हिलाम्मै र शुख्खा सिजनमा धुलाम्मै हुनाले अस्पताल पुग्ने बिरामीहरुको निम्ति पनि शास्ती पर्दै आएको छ ।
    सडक पक्की नभएको प्रति चौतर्फी आवाज उठेपछि रेसुङ्गा नगरपालिकाले बजार क्षेत्रमा पक्की गर्न बाँकी सडकलाई उच्च प्रथामिकता दिएर काम अगाडी बढाएको हो । केहि दिन अघिबाट बजारका बिभिन्न क्षेत्रमा पक्की गरेर भत्कीएको ठाउँमा पुनः पक्की गर्न र पक्की गर्न बाकी रहेका सडकहरुलाई कालोपत्रे गर्न सुरु गरिएको नगरप्रमुख बताउनु भयो ।
    तम्घास बजारमा घर छेउमा बनाइएका नालीहरु व्यवस्थित नहुँदा वर्षातमा ठूलो पानीे पर्दा भरिएर बजारमै समस्या पर्ने खालका समस्याहरु स्थानियले झेल्दै आएका छन् । त्यस्ता ठाउँमा पनि नगरपालिकाले मर्मत कार्य अगाडी बढाएको छ ।
    सडक मर्मत कार्य गर्न लागिएको गुल्मी अस्पताल र प्रहरी कार्यालय नजिकैको स्थानमा भने पैदल यात्रुलाई समेत आवत जावत गर्न समस्या झेल्दै आएका छन् । बिद्यालय जाने स–साना बालबच्चाहरु,अस्पताल पुग्ने बृद्ध तथा बिरामीहरुको लािग भने मर्मत कार्यले निकैशास्ती थपेको छ ।
    अन्य ठाउँबाट लामो यात्रा गर्नु पर्ने भएपछिजोखिम मोलेरै भएपनि मर्मत गर्न लागिएको स्थानबाट आवत जावत गर्र्दै आएका छन् । स्थानियले नगरपालिकाले ढिलै भएपनि काम सुरु गरेको प्रति खुसि व्यक्त गरेका छन् ।
    तर काम समयमै सकेर अस्पताल सम्म पुग्ने बाटो सुचारु गरिदिन आग्रह गरेका छन् । हाल केहि दिन यता तम्घास बजारका बिभिन्न ठाउँमा गरिएको मर्मत कार्यले तम्घास बजारको नयाँ सौन्दर्य आउने स्थानियले आशा गरेका छन् ।
    अघिलो वर्ष नगरपालिकाले बजार क्षेत्रको दिनढुंगा देखि बसपार्क सम्मको सडक मर्मत गरेको थियो । बजेट अभावका कारण देखाउदै अन्य ठाउँमा मर्मत कार्य रोकिएको थियो ।

    Advertisement

    बुधबार, जेठ ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...