• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

आगोलागी पीडितलाई राहत


  •   सोमबार, बैशाख ३०, २०७६ मा प्रकाशित
  • टेक बहादुर पुन,देउखुरी। चारै तीर पहाडले घेरेको छ।त्यसैको बिचमा छ एउटा सानो बस्ती। एकैनासका खरले छाएका ३२ घर छन त्यहा, भारतिय सिमासंग जोडिएको गाउँ दुर्गम छ। राजपुर १ पटौली नाकाका गगन बस्नेतको परिवारलाई अहिले कम्ती पीडा छैन । उनको खरले छाएको घर थियो बैशाख २४ गते राती त्यही घर पनि अागलागीले खरानी बनाई दिएपछि त्रिपालको मुनि पुगेको छ बस्नेतको परिवार ।बस्नेतको घरमा अामा, श्रीमती र एक छोरा गरि ४ परिवार छन् । घर जलेपछी उनिहरु घरबार बिहिन भएका छन। “भएको एउटै घर थियो,त्योपनी खरानी भयो-अग्नि पिडित बस्नेतले भने दैबपनि बायाँ परेछन् ।”अागलागीबाट करिब २लाख ५०हजारको क्षती भएको छ ।

    राहात बोकेर नाका पुगे इकाई शभापति

    Advertisement

    अग्नि पिडित बस्नेतका परिवारलाई राहात बोकेर साबिक बेला गा.बि.स.का इकाई शभापति शरद कुमार बुढाथोकी र राजपुर गाउँपालिका वार्ड नम्बर ५ का वडा अध्यक्ष नरेन्द्र सिँह भण्डारी सोमबार नाका पुगेका छन् ।
    बुढाथोकिले नगद १५ हजार र भण्डारीले १०हजार रुपैया राहत सहयोग गरेका हुन् ।
    राहात बुझ्दै पिडित बस्नेतले भने ‘अलिकती जिउने अाश पलायो ।’ यसअघि राजपुर १ कै बरुवा नाकामा अागलागी हुँदापनि तिनै बुढाथोकी र भण्डारी राहत बोकेर नाका पुगेका थिए ।

    बसाई सराईले नाका रित्तिदै>>

    नाका क्षत्रबाट अन्यत्र बसाई सरेर जानेको सँख्या बढ्न थालेको छ। बिभिन्न सेवा सुबिधा बाट बञ्चित नाकाबासी सुबिधा खोज्दै बसाई सरेर जान थालेपछी नाकाहरू रित्तिने खतरामा छन् । अति अाबश्यक बिजुली, खानेपानी, यातायात, स्वास्थ्य, शिक्षा, सञ्चार सबैबाट बञ्चित छन् यहाका बासिन्दा । नेपालको कुनैपनि नेट्वर्कले काम गर्दैन । भारतिय सिम प्रयोग गर्छन उनिहरु । बडो कष्टकर छ यहाको दैनिकी। नाका क्षत्र छुट्टै सँसारको अनुभूति हुन्छ नया मान्छेको लागि । धरै सरकार फेरिए अब त केही गर्ला भन्ने अाशैअाश मा दैनिकि चलाई रहेका छौँ गोरे गिरिले भने । पटौली नाका सहित २२ नाकाहरू छन् । सबै नाकाको समस्या एउटै हो । पटौली नाकाका नन्दबिर कामीले भने हाम्लाई केही सुबिधा छैन त्यसैले पनि बसाई सराईमा बृद्वि भएको हो । १० बर्ष पहिले पटौली नाकामा मात्र ६० घरधुरी थिए । अहिले त्यो सँख्या घटेर ३२ मा झरेको छ । यसरी नै दिन प्रतिदिन नाका छोड्दै जानेको सँख्या बढेपछि नाकाक्षत्र रित्तिन के बेर! स्थानिय दिल्लि बहादुर कँवरले भने गाउँनै नभए पछि नाका तर्फ भारतको नजर पर्न सक्छ, यस तर्फ सरकारले बेलैमा ध्यान दिनुपर्छ ।
    स्थानियले गाउँ छोड्न थालेपछी बिद्यालयमा बिद्यार्थीको सँख्या पनि घट्दो छ । बाल बिसौनी प्राबि पटौली नाकामा अहिले १२५ जना विद्यार्थी मात्र पढछन् ।
    “५ बर्ष पहिले २२० जना विद्यार्थी थिए, कोठा अपुगले पढाईमा समस्या हुन्थ्यो शिक्षिका भुमिसरा घर्तिले भनिन्-अहिले त फालाफाल ।”

    गाउँ फर्क अभियान

    बसाई सराईले नाका रित्तिन थालेपछि स्थानियको सक्रियतामा गाउँ फर्क अभियान नै सँचालन गरिएको छ । नाका छाडेर गएका तर घरबास नाकामै भएका ब्यक्तिहरु लाई घर फर्क भनेर पत्राचार मार्फत अनुरोध गर्ने अभियानका अध्यक्ष बहादुर घर्तिले बताए । अाग्रह गर्दापनि नफर्के पछि उनिहरुको घरबासमा दुख पाएका, घरबार बिहिन परिवार लाई ल्याएर स्थान दिने उनको भनाई छ ।

    सोमबार, बैशाख ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...