• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

लोकप्रिय समाचार

  • १. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • २. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ३. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ४. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ५. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

  • ६. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • ७. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ८. बडीमालिकामा पुग्यो फोर–जी सेवा

  • ९. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

  • १०. एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

डढेलोले प्युठानका वन सखाप


  •   सोमबार, बैशाख ३०, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान
    प्युठानमा बैसाखको पहिलो साताबाट सुरु भएको डढेलोले यहाँका वनमा क्षति पुर्‍याएको छ। जिल्ला वनका निमित्त कार्यालय प्रमुख दिपक केसीले यस वर्ष डढेलोका कारण हालसम्म प्युठानमा ३ हजार ८ सय ५१ हेक्टर भन्दा बढी वन क्षेत्रमा क्षति पुगेको बताउनुभयो।
    जिल्लामा ७८ हजार ४९ हेक्टर वन क्षेत्र रहेको छ। वन कार्यालय प्युठानका अनुसार यस वर्ष चुरे लगायतका ठूला र घना वनजंगल तथा दर्जनौं सामुदायिक वनमा डढेलो लागेको हो। लामो समय सम्म पानी नपर्दा बनक्षेत्रमा रहेका झाडी रुखका सुकेका पातमा आगो सल्किदा बढी डढेलोको प्रकोप खेप्नुपरेको केसीले बताउनुभयो।
    ‘ठूला र घना वनमा डढेलो लागेको छ’निमित्त बन प्रमुख केसीले भन्नुभयो,’डढेलोका कारण वन्यजन्तु तथा पंक्षीको बासस्थान नष्ट भएका छन्। अमूल्य जडिबुटी पनि खरानी भए,’ उहाले भन्नुभयो। जिल्लाको धेरैजसो बन क्षेत्रमा डढेलो लागेको छ । प्युठान भालुवाङ सडकखण्डका वनमा लहरै डढेलो लागेको देखिन्छ। डढेलोले सानाठूला सबै रुख जलेर नष्ट हुनुका साथै हरिया डाँडा पूरै काला देखिन्छन्।डढेलो नियन्त्रण गर्न वन उपभोक्ता समितिहरू र सुरक्षाकर्मीहरु सक्रिय भएर लागेको जिल्ला बनको भनाई छ । तर नियन्त्रण कार्य भने प्रभावकारी बन्न सकेको छैन।बर्सेनि वनमा आगो लाग्छ, करोडौंका क्षति गरेर आफैं निभ्छ।
    डढेलो नियन्त्रणका लागि सरकारले वन कार्यालयमा ३ लाख बजेट पठाएको छ। तर, बजेट भने डढेलो नियन्त्रणभन्दा पनि अन्य शीर्षकमा नै बढी खर्च हुँदै आएको सरोकारवाला बताउँछन्। केही वर्षयता डढेलो नियन्त्रण शीर्षकमा गोष्ठी, छलफल र तालिम गरेरै बजेट सकिने गरेको छ । केसि ले दिनहुँ डढेलो निभाउन कर्मचारी सक्रिय रहेको दाबी गर्नुभयो । तर, वन कार्यालय तथा राजमार्गछेउछाउ नै व्यापक रूपमा डढेलो लागेर वन सखाप भइसकेको छ।‘सुरक्षाकर्मी , वन उपोभोक्ता समितीले आगो निभाउने काम गरिरहेका छन्।उहाले भन्नुभयो। ’वनमा आगो लगाउने एक जनालाई पनि वन कर्मचारीले नियन्त्रणमा लिन सकेका छैनन्। आगजनी गर्नेलाई पक्राउ गरी कारबाही गर्न सक्ने अधिकार भए पनि वन कर्मचारी यसमा चुकेको स्थानीय बताउँछन्। सामुदायिक वनमा डढेलो लाग्न नदिन सचेतनामुलक कार्यक्रम गर्दै आएको र बन उपभोक्ता समितीहरूले आगो निभाउँदै आएको सामुदायिक वन उपभोक्ता महासंघ प्युठानका अध्यक्ष दामोदर शर्माले बताउनुभयो।’भौगोलिक विकटता,उपकरण र बजेट अभावले अग्नि नियन्त्रणमा चुनौती थपिएको उहाको भनाई छ।

    Advertisement

    सोमबार, बैशाख ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता
    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    लोकप्रिय

    • १.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • २.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ३.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    • ४.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ५.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री

    भर्खरै

    • १.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

    • २.
      रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

    • ३.
      नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

    • ४.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

    • ५.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    • ६.
      लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

    • ७.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

    • ८.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation