• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ७. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ८. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

ट्रयाक खुलेको २१ बर्षमा पनि पूरा भएन सडक


  •   बुधबार, बैशाख २५, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान । नेताहरुको आश्वासन चुनाबि नारामै सिमित हुँदा ट्रयाक खुलेको दुई दशकमा पनि प्युठानमा सडक बनेको छैन । झिमरुक गाउपालिकाको कुटिचौर,कुताखोला,हिड्डाडां तुषारा लिवाङ रजवारा हुँदै बागलुङ्को ढोरपाटनसम्म जोड्ने ३५ किमी सडक प्रदेश स्तरिय योजनाको सडक हो । सावीक तुषारा गाविसले खनेको ११ किमि ट्रयाक २१ बर्ष भइसक्दा पनि निर्माण पूरा भएको छैन । नेताहरुले चुनाबका बेला यो सडकमा बजेट पार्ने आश्वासन दिए पनि चुनाबपछी वेवास्ता गर्दा योजना पूरा हुन नसकेको स्थानियको आरोप छ। ‘यत्तिका वर्ष बिते अहिलेसम्म जस्ताको त्यस्तै छ, खै कहिले पूरा होला र यो सडक ?’ झिमरुक ७ हिड्डाडाँका कृष्ण पोख्रेलले भन्नुभयो।’सडक अलपत्र हुँदा हामी निराश छौ’ यो सडक निर्माण पूरा भए यस भेगको स्थानीय उत्पादन र पर्यटकियस्थल स्नाथान,दियाल्ना खेल मैदान,झाक्रीढुंगा जस्ता स्थलहरुको समेत प्रबर्द्धनमा टेवा पुग्ने उहाले बताउनुभयो।’ नेताले चुनाबी नारा बनाए काम केही भएन ।’ पोखरेलले भन्नुभयो। प्युठानको उत्तरपुर्वी भेगका वासिन्दाको आर्थिक सम्बृद्धिमा मेरुडण्ड मानिएको यो सडकले जिल्लाका चार गाविसका स्थानियलाई जोड्छ। स्थानीय सरकार आइसकेकोले अब भने विकास हुनेमा आफू आशावादी रहेको गाँउलेहरुको भनाई छ । तर स्थानीय सरकारले भने यो सडक प्रदेश स्तरिय सडक भएकोले स्थानीय सरकारलाई काम गर्ने अधिकार नभएको बताएको छ ।’सरोकारवालालाइ झक्झकाईरहेका छौँ’झिमरुक गाउपालिका अध्यक्ष तिलक जिसिले भन्नुभयो,’काम छिटो हुनुपर्छ।’
    सडक डिभिजन कार्यालय प्युठानका प्रमुख ध्रुव श्रेष्ठले यो सडक निर्माणका लागि २ करोड ५९ लाख बिनियोजन भएको बताउनुभयो। यश मध्ये ९२ लाख रकमले २५ सय मिटर लम्बाईको सडक चौडा गरिएको उहाले जानकारी दिनुभयो। ठेकेदारले म्याद सिद्धिएको भनेर काम गर्न आलटाल गरेको सुनिन्छ, उहाले भन्नुभयो बाकी बजेट १ करोड ६७ लाख भर्खरै आएको छ,अब काम सुरु हुन्छ ।उहाले भन्नुभयो,’ ‘९२ लाख भुक्तानी भैसकेको छ।’
    कुटिचौर हितडाडा जोड्ने सडकका लागी जिल्ला पुर्वाधारले ५० लाख बजेट बिनियोजन गरेको छ ।जिल्ला प्राबिधिक प्रमुख सुरेन्द्र घिमिरेले मजमन्ता जेबि ज्वैन्ट भेन्चर फर्म संग काम गर्ने सम्झौता गरिएको बताउनुभयो ।
    झिमरुक गाउँपालिकाले २० लाख रुपैया बिनियोजन गरी
    लिबाङ जोड्ने बाटोको काम गरिरहेको बताएको छ । दियाल्नाचौर जोडिन ३ सय मिटर मात्र बाँकी रहेको गाउपालिकाले बताएको हो।

    Advertisement

    बुधबार, बैशाख २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६

    भर्खरै

    • १.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • २.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ४.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ५.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ६.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ७.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ८.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...