• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, जेठ २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

मलले गोदाम भरियो, खेत रित्तै रहे

सुदूरपश्चिमका २६ पालिकाले उठाएनन् रासायनिक मल

पूर्व राष्ट्रिय गोलकिपर श्रेष्ठ राखेप उपाध्यक्ष

बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु

प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

लोकप्रिय समाचार

  • १. रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

  • २. स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

  • ३. दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

  • ४. नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

  • ५. ७७९ ईभीबारे विस्तृत छानबिन प्रक्रिया सुरु

  • ६. अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

  • ७. प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

  • ८. बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

  • ९. संघीयता कार्यान्वयनमा समन्वय बढाउन अन्तर-व्यवस्थापिका सम्मेलन सुरु

  • १०. सार्वजनिक सेवा प्रसारणको स्याटेलाइट खरिद प्रकरणमा छानबिन समिति गठन

बेलायती दरबारमा सुनको ट्वाइलेट


  •   बुधबार, बैशाख २५, २०७६ मा प्रकाशित
  • सर्वसाधारणले पनि प्रयोग गर्न पाउने

    Advertisement

    बेलायतको ब्लेनहाइम प्यालेसमा सुनको ट्वाइलेट कमोड जडान गरिँदैछ । बेलायती पूर्व प्रधानमन्त्री विंस्टन चर्चिल जन्मिएको उक्त दरबारको कोठासँगैको कोठामा उक्त सुनको ट्वाइलेट जडान गरिने भएको छ । द गार्जियनका अनुसार यो कमोड १८ क्यारेट सुनले बनेको हुनेछ ।

    इटालियन कलाकार मौरिजो क्याटिलेनद्वारा सो ट्वाइलेटको निर्माण गरिएको हो र उनकै एकल कला प्रदर्शनीका रुपमा ब्लेनहाइम दरबारमा सो ट्वाइलेट जडान गर्न लागिएको हो । उनको एकल कला प्रदर्शनीमा अन्य विभिन्न कलाकृति समेत रहने भएतापनि सुनको ट्वाइलेट सबैभन्दा विशेष रहनेछ । यो सुनको ट्वाइलेटको नाम अमेरिका हो ।

    स्मरण रहोस् अक्सफोर्डशायर स्थित ब्लेनहाइम दरबार विंस्टन चर्चिल जन्मिएको घर हो । ब्लेनहाइम आर्ट फाउन्डेसनका संस्थापक स्पेन्सर चर्चिलका अनुसार उक्त सुनको ट्वाइलेटको सुरक्षाका लागि पर्याप्त बन्दोबस्ती गरिनेछ ।

    समाचार अनुसार आम सर्वसाधारणले पनि सो ट्वाइलेटको उपयोग गर्न पाउनेछन् । सुनको ट्वाइलेट प्रयोग गर्नका लागि पहिले ने बुकिंग गर्नुपर्ने हुन सक्दछ ।

    उक्त सुनको ट्वाइलेट यसअघि एकपटक तब चर्चामा आएको थियो जब सन् २०१७ मा न्युयोर्कको गुगेनहाइम संग्राहलयले अमेरिकी राष्ट्रपति ट्रम्पलाई त्यो ट्वाइलेट उपहार दिने बताएको थियो । त्यसबेला गुगेनहाइममा क्याटिलेनको कला प्रदर्शनी चलिरहेको थियो र त्यो सुनको ट्वाइलेट पनि राखिएको थियो । ट्रम्पले भ्यान गगको पेन्टिङ्ग मागेका थिए र त्यसको जवाफमा संग्राहलयले सुनको कमोड दिने बताएको थियो । तर त्यो त्यत्तिके टर्यो ।

    ब्लेनहाइम दरबार युनेस्कोको विश्व सम्पदा सूचिमा पनि रहेको छ । त्यसैले त्यहाँ जडान हुने सुनको ट्वाइलेट पनि त्यहाँको निकै महत्वपूर्ण हिस्सा बन्नेछ ।
    सुनको ट्वाइलेट जडान गरिने कला प्रदर्शनी आगामी अक्टोबर महिनामा ब्लेनहाइम दरबारमा हुनेछ । एजेन्सीको सहयोगमा

    बुधबार, बैशाख २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चोरले तीन दिन पछि फिर्ता गर्‍यो सामान
    प्युठानमा ६ वर्षिय बालक ट्याक्टर चलाएर चर्चामा ( भिडियो हेर्नुहोस)
    एक महिलाबाट एकैपटक जन्मिए १० सन्तान
    नेपालकाे इतिहासमा अन्तिममा ७ अंकको इतिहास, वैसाख २७ मा पुनः अर्काे परिवर्तन
    नब्याएको बाच्छीले दूध दिन थालेपछि…
    एक महिलाले एकै पटक पाँच शिशुको जन्म दिइन् 

    लोकप्रिय

    • १.
      रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका

    • २.
      स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

    • ३.
      दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

    • ४.
      नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ :

    • ५.
      ७७९ ईभीबारे विस्तृत छानबिन प्रक्रिया सुरु

    • ६.
      अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै

    भर्खरै

    • १.
      पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    • २.
      मलले गोदाम भरियो, खेत रित्तै रहे

    • ३.
      सुदूरपश्चिमका २६ पालिकाले उठाएनन् रासायनिक मल

    • ४.
      पूर्व राष्ट्रिय गोलकिपर श्रेष्ठ राखेप उपाध्यक्ष

    • ५.
      बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

    • ६.
      प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

    • ७.
      गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु

    • ८.
      प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation