• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, चैत १६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

लोकप्रिय समाचार

  • १. प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

  • २. बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

  • ३. बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

  • ४. बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

  • ५. प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

  • ६. गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

  • ७. गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

  • ८. रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

  • ९. रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

पानी जोहो गर्न रातभर जागै


  •   मङ्गलबार, बैशाख २४, २०७६ मा प्रकाशित
  • टेक बहादुर पुन,दाङ(लमही)। खरले छाएका साना झुपडी। पुर्व पश्चिम महेन्द्र राजमार्ग छेउमै एकै नासका ३० घर जति खरका झुपडीहरु छन्। वस्तीको एउटा कुनामा धारा छ । धारालाई घेरा हालेर पक्की संरचना पनि बनाइएको छ । त्यही धाराको भित्तामा लेखिएको छ ‘कृपया हातखुट्टा नधोईदिनुहोला’ पानी थाप्न, लुगा धुन र भाँडा माझ्न उपयोग हुने उक्त ठाउँ सुख्खा छ ।
    यही बाटो भएर दिनहुँ जसो नेता र नेतृत्व अोहोरदोेहोर गर्छन। तर यो बस्तीमा उनीहरुको ध्यान भने पुग्न सकेको छैन । गढवा १ कालाकाँटे (डाँडाटोल) का ३० घरधुरीलाई पानीका लागि ठुलै संघर्ष गर्नुपर्ने बाध्यता छ ।
    चुनावका बेला घरघरमा पानीका धारा भन्दै नेताले आश्वासन बाँडेको यो बस्तीले भुलेको छैन। चुनाव जितेर पदमा पुगेका नेता फर्केर नआएकोमा उनीहरूको दुखेसो छ।
    ‘चुनावका बेला नेता यही झुपडीमा आउथे, स्थानीय गोबिन्द बोहराले दुःखेसो पोख्दै भन्नुभयो, ‘बाटो नजिकै दुःख कटाएर बसेका छौँ। हाम्रो पीडा कसैले सुनेनन्।’
    घरैपिच्छे पैशा उठाएर बनाएको कुवा त छ, त्यही कुवाबाट मोटर मार्फत टँंकीमा पानी आपुर्ती हुन्छ । तर कुवा नै सुकेपछी त्यहाँ पानीको संकट चुलिएको हो । “बोरिङ्ग गर्नको लागि ठूलो रकम हामी सँग छैन,केसी कुमारी सुबेदीले भन्नुभयो- ६० सालदेखी पानीको समस्या झेल्दै आएको उहाले सुनाउनुभयो।
    साबिक गोबरडिहा गाबिसले निर्माण गरिदिएको
    दुई हजार क्षमताको टँकिले गाउँलाई पुग्ने भएपनि त्यहाँ बिहानै देखि रित्तो गाग्रीको ताँती लाग्छ ।

    Advertisement

    दिनमा कुवामा पानी रसाउदैन, मध्यरातमा जम्मा भएको पानीले प्यास मेट्छन स्थानीय । जम्मा भएको पानीलाई टँकि सम्म सप्लाई गर्नको लागि उनिहरु रातभर सुत्दैनन् । मध्यरातमा मोटर चलाउन कै लागि भनेर घरैपिछ्य पालो लगाईएको छ । “पालो पर्ने दिन त पुरै परिवार सुत्न पाँईदैन, स्थानिय प्रेम पुनले भने-निदाएपछि त कसैलाई एक घैँटो पानी मिल्दैन ।”
    सबैसँग खानेपानीको योजना माग गरेपनि अाफ्ना योजना प्राथमिकतामा पर्न नसकेकोमा स्थानिय चिन्तित छन् ।

    यता गढवा १ का वडा अध्यक्ष बाबुराम अधिकारीले १३ लाख बराबरको बोरिङ्गको योजना अघि सारेको बताउनुभयो । “पुराना योजनाका बजेट सबै कुवामै थुपारियो, बजेट पनि कमि नै हुन्थ्यो, अधिकारीले भन्नुभयो दिगो योजना नबनाए कै कारण समस्या थपिएको हो ।” डाँडाटोल मात्र नभएर वडा १ अन्तर्गतका सबै गाउँ टोलमा पानीकै अत्याधिक समस्या रहेको उहाले जानकारी दिनुभयो ।

    मङ्गलबार, बैशाख २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्
    बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
    प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु
    प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती
    लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु
    राप्ती प्रतिष्ठानको ४०० शैया अस्पताल अलपत्र, ८८ करोड फ्रिज हुने जोखिम

    लोकप्रिय

    • १.
      प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    • २.
      बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    • ३.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी

    • ४.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ५.
      प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

    • ६.
      गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

    भर्खरै

    • १.
      बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    • २.
      रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

    • ३.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ४.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

    • ५.
      रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

    • ६.
      प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    • ७.
      गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

    • ८.
      प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...