• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

शैक्षिक बिकाशको लागी ब्रिटिश गोरखाका लाहुरेहरुको योगदान महत्वपूर्ण


  •   आइतबार, बैशाख २२, २०७६ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर,दाङ।
    पोखरा बिश्व बिधालयका पुर्ब उपकुलपति डाक्टर केशरजग बरालले नेपालमा शैक्षिक बिकाशको लागी ब्रिटिश गोरखाका लाहुरेहरुको महत्वपूर्ण योगदान रहेको बताएका छन । बिगतमा गोर्खापल्टनमा काम गर्ने नेपालीहरुले आफु निबृत्त भईसकेपछि आफु जन्मे हुर्केको दुरदराजका बिधालयहरुलाई चन्दा दिएर शैक्षिक बिकाशको लागि सहयोग गर्दे आएकोमा पछिल्लो समय बिधालयमा लगानी गरेर दक्ष जनशक्ती उत्पादन सगै रोजगार श्रृजनामा समेत भुमिका खेलेको बताए । शीक्षाको बिकाशको लागी लगानीले मात्र प्रयाप्त नुहुने भन्दै बरालले शिक्षक बिधालय र अभिभाबक बिच त्रिकोणात्मक सम्बन्ध राम्रो भयो भने मात्र बालबालिकाको शिक्षाको गुणस्तर राम्रो हुने बरालले बताए । गोरखा ग्रुप प्रालिद्धारा लमहीमा सचालित प्रस्ताबित गोरखा मोडेल सेकन्डरी स्कुलको आज सम्उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पूर्व उपकुलपती बरालले सो कुराबताएका हुन् । गोरखा ग्रुप प्राईबेट लिमिटेड सचालन समितिका अध्यक्ष मानबहादुर बुढाको अध्यक्षता तथा पोखरा बिश्व बिधालयका पुर्ब उपकुलपति डाक्टर केशरजग बरालको प्रमुख आतिथ्यतामा सम्पन्न बिधालय उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षाको गुणस्तर सुधारमा गोरखा ग्रुपले खेलेको भुमिकाको सराहना गरेका थिए । गोर्खा ग्रुपका सिईयो नवल सिह जिएमले बिधार्थिहरुका लागी राम्रो अक सगै राम्रो जानकारी हुन आबश्यक रहेकोले जानकारी मुलक शिक्षाको लागी गोरर्खा ग्रुपले विद्यार्थीको मनोभाबना अनुसारको शिक्षण पद्धति अपनाएर अगाडी बढ्ने बताए । जिएमले बिधार्थिले बोल्ने, लेख्ने, सामुहिक नेतृत्व लिन सके समुहमा बसेर छलफल गर्न सक्ने र उनिहरुले आर्जन गरेको शिक्षाले विश्वका जुनसुकै ठाउमा पनि बिक्न सक्ने खालको शिक्षा प्रदान गर्ने उदेश्यसहित गोरखा ग्रुप सचालनमा आएको बताए । गोरर्खा मोडेल सेकन्डरी स्कुल लमहीका सिईयो डाक्टर जिबराज आचार्यको स्वागत मन्तब्यबाट शुर भएको कार्यक्रममा बिधालयका प्रन्सिपल लोकमान रिजालले बिधालयको शैक्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रमका बिशिष्ट अतिथी लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले दक्षजनशक्ती उत्पादन गर्न सक्ने हिसाबले लमहीमा बिधालय खोल्नु खुसिको कुरा भएको बताए । प्रमुख केसीले नम्बरको आधारमा भन्दा पनि जानकारीको आधारमा बिधार्थिहरुको पठन पाठन हुन आबश्यक रहेको बताए । कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य यादब गिरी , गोरखा ग्रुप संचालन समितिका सदस्य हरि बुढा मगर, नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष लिला शाह, अभिभाबक अर्जुन अधिकारी लगाएतले बोलेका थिए । सो अबसरमा लमही नगरपालिकालाई सम्मान गरिएको थियो भने बिधालयको बिभिन्न कक्षामा प्रथम दितिय तृतिय तथा सान्त्वना हुनेलाई पुरस्कार तथा प्रमाण पत्र बितरण गरिएको थियो, कार्यक्रमको सचालन शिक्षक एचएन पाण्डेयले गरेका थिए ।

    Advertisement

    आइतबार, बैशाख २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...