• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • १०. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

सरसफाईमा अग्रसर बन्दै टोल विकास संस्था


  •   बिहिबार, बैशाख १९, २०७६ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर ,दाङ।
    रङ्गिचङ्गि, हराभरा र घर आँगनको दैलो अगाडि हरियाली वातावरण बनाउने लक्ष्य । यहि लक्ष्य आत्मसाथ गरि हातमा हसिँया, खुर्पा, बेल्चा लगाएत अन्य सरसफाई गर्ने सामाग्री बोकेर सरसफाई अभियानलाई निरन्तर्ता दिईदै सरसफाईमा फट्को मार्दै गैई रहेको छ दाङको लमही नगरपालिका टाउन प्लानिङ्ग क्षेत्र टोल विकास संस्थाले । सरसफाई अभियानको लागि विहान बेलुका नभनि, रातोडाँडामा सरसफाई अभियानलाई अगाडि बढाई रहेको टाउन प्लानिङ्ग क्षेत्र टोल विकास संस्थाका अध्यक्ष कृष्ण खनालले बताए । सरसफाई अभियानलाई तेरो मेरो नभनि, एक अर्काबिच हातेमालो गरि सरसफाई अभियानलाई तिब्रता दिएका छौ, अध्यक्ष खनालले भने ’– टाउन प्लानिङ्ग क्षेत्र टोललाई नगरकै सुन्दर र स्वच्छ टोल विकास संस्था बनाउने लक्ष्यका साथ अगाडि बढेका छौ’।
    यस्तै सरसफाई अभियानमा लमही नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगिले दाङ जिल्लामै सरसफाईको रुपमा एकमात्रै पहिलो नगरपालिका दाङको लमही नगरपालिका भनेर चिनाउने अभियानमा रहेको बताए । लमही नगरपालिकालाई स्वच्छ र हरियाली नगरपालिकाको रुपमा विकसित गरि दाङ जिल्लामै सरसफाईको रुपमा एकमात्रै पहिला नगरपालिकाको रुपमा स्थापना गर्ने डाँगिले बताए । हाम्रो लमही नगरपालिका राम्रो लमही नगरपालिकाले नारालाई टेकेर नगर क्षेत्रका सम्पूर्ण नगरवासीहरुले आ–आफ्नो क्षेत्रमा टोल विकासको नेतृत्वमा सरसफाई अभियान चलाउँन डाँगिले टोल विकास संस्थालाई आग्रह समेत गरे ।
    सरसफाई अभियान अहिले रातोडाँडा स्थित टाउन एरियामा भैरहेको छ । टाउन प्लानिङ्ग क्षेत्र रातोडाँडा टोल विकास संस्थाको नेतृत्व, नगर विकास समितिको सहकार्य र लमही नगरपालिकाको सहयोगमा सरसफाई अभियान आयोजना गरिएको टाउन प्लानिङ्ग क्षेत्र रातोडाँडा टोल विकास संस्थाका अध्यक्ष कृष्ण खनालले जानकारी दिए ।
    यस्तै अध्यक्ष खनालका अनुसार सुरु–सुरुमा दैनिकि सरसफाई अभियान चलाईयो । दैनिकि सरसफाई अभियान पश्चात अहिले पुरा सरसफाई भएको छ । घर आँगन पूर्णरुपमा सरसफाई भएपछि अहिले साप्ताहिक रुपमा सरसफाई अभियानलाई निरन्तर्ता दिएका छौ,। घर अगाडिका नाला छेउछाउका दुबो, अन्य विविध फोहर, सडक वरपर रहेका भोला, सुर्तिजन्य फोहर बस्तु लाई पूर्णरुपमा संकलन गरिएको छ । नगरपालिका र नगर विकासले सिफारिस गरे अनुसार एक घर एक हरियालि बनाउने योजना बनाएका छौँ, घर वरपर सरसफाई गर्न सजिलो छ । घर नबनेको खालि प्लटमा सरसफाई गर्न अलि गाह्रो भएको अध्यक्ष खनालले बताए । सरसफाई अभियानको निरिक्षण पनि निरन्तर भैरहेको छ | सरसफाईको माध्यमबाट योग र ध्यान गरौँ, साथै साथै सरसफाई अभियानमा सहभागि हुन सबैमा टोल विकास संस्थाले आह्वान गरेको छ ।।

    Advertisement

    बिहिबार, बैशाख १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...