• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

गुल्मीमा सडकमै चालकको स्वस्थ्य परिक्षण


  •   बुधबार, बैशाख १८, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । बढ्दै गरेको सवारी दुर्घटनालाई न्यूनिकरणका लागि ट्राफिक प्रहरीले गुल्मीमा सडकमै चालकको स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले दुर्घटना न्यूनिकरणको लागि एक हप्ते कार्यक्रम अन्र्तगत बिभिन्न सवारी चालक र सह–चालकलाई सडकमै स्वस्थ्य शिबिर राखेर शिुल्क रुपमा स्वास्थ्य परिक्षण गरिएको हो ।
    गुल्मी अस्पतालका डक्टर र औषधी सहित बिभिन्न सवारी चालक र सह–चालकलाई सडकमै स्वस्थ्य शिबिर राखेर स्वास्थ्य परिक्षण गरिएको छ । बुधवार जिल्लाको सदरमुकाम तम्घासको बसपार्कमा बिशेषज्ञ डक्टर सहित सडकमै स्वस्थ्य शिबिर राखेर झण्डै ६० भन्दा वढि चालक सह–चालकको स्वास्थ्य परिक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी सहायक निरिक्षक नारायण खनालले बताए ।
    दुर्घटना न्यूनिकरणमा चाललको स्वास्थ्य पनि महत्वपूण रहेकाले चालक सह–चालकको शारारिक मानशिक चेक जाँच गरेर औषधी पनि बितरण गरिएकोे खनालले जानकारी दिए । चेक जाँचमा कतिपय ब्लड पेसर हाइभएका चालकहरु भेटिएको र उनिहरुलाई निरन्तर औषधी सेवन गरेर मानशिक तनाव लिई सवारी साधन चलाउन स्ुझाव दिइएको खनालले बताए ।
    सवारी चलाउदा चालकले मानशिक तनावमा चलाए दुर्घटना पनि बढने भएकाले चालकहरुलाई स्वस्थ्य चेकजाँच सहित उनिहरुलाई सुझावहरु पनि दिइएको थियो । दुर्घटना न्युनिकरण सम्बन्धमा ठाँऊको ठाँऊ सुधार भन्ने अभियानका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालयले गुल्मीले दुर्घटना न्यूनिकरणको लागि एक हप्ते जनचेतनामूलक कार्यक्रम शुरु गरेको हो ।
    कार्यक्रम अन्र्तगत चरण बद्ध कार्यक्रमहरु गर्दै आएको छ । ट्राफिक नियम जानकारी नहँुदा दुर्घटना बढ्दै गएको भन्दै प्रहरीले अभियानलाई प्रभावकारी बनाउन बिभिन्न तरिकाहरुबाट कार्यक्रमहरु सञ्चालन गरेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी सहायक निरिक्षक खनालले बताए ।
    साताव्यापी कार्यक्रममा चालक सहचालक तथा सवारी धनीहरु,यात्रुहरु र स्थानियहरुलाई समेत राखेर ट्राफिक नियम, यात्रा गर्दा अपनाउनु पर्ने सावधानी जस्ता बिषयहरुमा पूर्ण रुपमा ट्राफिक नियमको परिपालना गराउने खनालले बताए । दुर्घटना न्यूनिकरण गर्न चालक देखि यात्रुहरु पनि जिम्मेवार बने दुर्घटना रोक्नको निम्ति मद्दत पुग्ने जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।
    गुल्मीबाट छुटने सवारी सधानलाई टाइम कार्ड पनि लागु गरिएको छ । तम्घासबाट बुटवल, काठमाडौं छुटने सवारी साधनलाई तम्घासबाट रिडीसम्मको लागि टाइम कार्डलागु गरिएको हो ।

    Advertisement

    बुधबार, बैशाख १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...