• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

नेपालगञ्जका महत्वपूर्ण योजनाको मन्त्री पण्डितद्धारा स्थलगत अवलोकन


  •   आइतबार, बैशाख १५, २०७६ मा प्रकाशित
  •  

    Advertisement

    नेपालगञ्ज – अविलम्व सञ्चालन हुन लागेका नेपालगञ्जका महत्वपूर्ण पुर्वाधार योजनाको आज स्थलगत अवलोकन गरिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितसहितको टोलीले बुधबार विहान निर्माणाधिन अत्याधुनिक ल्याण्डफिलसाईट र बसपार्कको स्थलगत अवलोकन गर्दै आवश्यक जानकारी लिएको छ । नेपालगञ्ज उप–महानगरपालिका– २३ हिरमिनियामा निर्माणाधिन अत्याधुनिक ल्याण्डफिलसाईट र नेपालगञ्ज–४ स्थित बसपार्क निर्माण कार्यको अवस्थाबारे चासो राखीएको हो । नेपालगञ्जका प्रमुख डा। शवलशम्शेर राणासहित ल्याण्डफिलसाईट पुग्नु भएका मन्त्री पण्डितले ल्याण्डफिलसाईट निर्माण प्रक्रिया र फोहोर ब्यवस्थापन प्रविधी लगायतका विषयमा चासो राख्नु भएको थियो । क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन एकाइ मार्फत ‘रम्की एण्ड एनएएनसी जेभी काठमाडौँ’ ले निर्माण गरिरहेको छ । ल्याण्डफिल साईट केही दिनभित्रै संचालनमा आउने गरि अन्तिमचरणको निर्माण कार्य भईरहेको प्रमुख डा राणाले मन्त्री पण्डीतलाई जानकारी गराउनु भएको थियो ।
    अवलोकन टोलीलाई साइट निर्माणको प्रगती, फोहर वर्गीकरण, व्यवस्थापन लगायतका विषयमा परामर्शदाता इन्जिीनियर प्रकाशराज शिवाकोटीले जानकारी गराउनु भएको थियो । अवलोकनपश्चात मन्त्री पण्डीतले निर्माण कार्य सन्तोषजनक रहेको भन्दै धन्यवादज्ञापन गर्नु भयो । इन्जिनियर शिवाकोटी अनुसार ल्याण्डफिल्ड साइट निर्माण कार्य भइसकेको र अबको केही दिनमै फोहर सङ्कलन गरेर परीक्षणको रूपमा सञ्चालन गरीनेछ । बातावरण तथा सरसफाई इञ्जिनियर डिसीका अनुसार– नेपालगञ्जमा दैनिक २५ देखि ३० टन फोहर जम्मा हुन्छ । ल्याण्डफिल्ड साइटमा दैनिक २६ टन फोहर भण्डारण गर्न सकिनेछ ।
    साढे चार बिघाः मा निर्माणधिन बसपार्कको पनि फीनीसीङको काम मात्र बाँकी रहेको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, नेपालगञ्ज उपमहानगरपालिकाका बातावरण तथा सरसफाई इञ्जिनियर प्रकाश डिसी लगायत पत्रकारको टोलीले अवलोकन गरेको थियो ।

    आइतबार, बैशाख १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation