• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

प्युठानमै खुल्यो करोडको होमपाईप उद्योग


  •   बिहिबार, बैशाख १२, २०७६ मा प्रकाशित
  • बिमल प्रसाद पोख्रेल, प्युठान ।
    स्वर्गद्धारी नगरपालिका–९ लामाचौरका पूर्णप्रसाद कालाथोकीले दुई करोड रुपैया लगानी गरि होमपाईप उद्योग सञ्चालनमा ल्याएका छन् ।उनले एकल लगानी गरेर १३ रोपनी जग्गामा उद्योग स्थापना गरि संचालनमा ल्याएको बताए । अहिले उध्योगले होमपाईप उत्पादन समेत थालेको छ। जिल्लामै उद्योग खोलिए संगै बाहिरी जिल्लाबाट होमपाईप खरिद गर्नुपर्ने बाध्यता हटेको छ। उद्योगमा दैनिक ८ वटा होमपाईप उत्पादन हुन्छन् । उद्योगमा उत्पादन गरिएको होमपाईप प्युठान जिल्ला संगै रोल्पा, अर्घाखाँची, गुल्मी, दाङ लगाएतका क्षेत्रमा खपत हुने गरेको उनले बताए ।
    हाँलसम्म उनले ३० लाख बराबरको होमपाईप विक्रि गरेको जानकारी दिए । अहिले उनको उद्योगमा झण्डै १ करोड बराबरको उत्पादन भएको होमपाईप स्टग रहेको उनले बताए । आफुले उत्पादन गरेको होमपाईप यो बर्ष खासै बिक्री नभएको उनले बताए ।यो वर्ष प्युठान जिल्लामै उध्योग खुलेको जानकारी नहुँदा व्यवसायीहरुले बाहिरी जिल्लाबाट होमपाईप खरिद गरेको बताए। आफुले उत्पादन गरेको होमपाईप प्युठान जिल्ला संगै आसपासमा सौलिएत दरमा उपलब्ध गराउने र ५० किलोमिटरसम्मको ढुवानी निशुल्क गरिदिने व्यवस्था गरिदिएको उनले जानकारी गराए।उनले  पि.डि. मल्टिप्रपोज प्राली नामक कम्पनीबाट माण्डवी–३ देविस्थानमा तीन महिना अघि देखि उद्योग संचालन गर्दै आएका हुन। लामो समयदेखि कपडा पसल गरेका कालाथोकीले जिल्लामै नयाँ व्यवसायका रुपमा होमपाईप उत्पादन गर्ने व्यवसाय सञ्चालनमा ल्याएको बताए । ‘सानै देखि व्यवसायमा रुचि रहेको बताउने उनले भने,–‘मैले जिल्लामै नयाँ व्यवसाय सञ्चालन गरेको छु । ’
    कालाथोकीले सञ्चालनमा गरेको उद्योगमा एक दर्जन यूवाले रोजगारी पाएका छन् । उद्योगमा कच्चा पदार्थ संकलन, होमपाईप उत्पादन, ड्राईभर गरि एक दर्जन यूवालाई रोजगारी दिएको उनले बताए । ’

    Advertisement

    बिहिबार, बैशाख १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी
    ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • २.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ३.
      प्यूठानमा चार जनाको शव फेला

    • ४.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ६.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ७.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ८.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation