• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

नौबहिनीमा धार्मिक पर्यटन महोत्सव हुने


  •   बिहिबार, बैशाख १२, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । प्युठानको नौबहिनी गाउँपालिका १ कोठिभिर खलेसबाङमा जेष्ठ ५ देखि ९ गतेसम्म धार्मिक पर्यटन महोत्सव हुने भएको छ ।
    महोत्सव आयोजक समितिले जुमृमा आज पत्रकार सम्मेलन गर्दै धार्मिक र पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले धार्मिक महोत्सव आयोजना गर्न लागेको बताएको हो । जिल्लाको सबै भन्दा अग्लो टापु कोठेभिर लगाएत नौवहिनी गाउँपालिकामा रहेका सम्पूर्ण धार्मिक तथा पर्यटकिय स्थलहरुको प्रचारप्रसार एंव संरक्षण गर्ने उदेश्यले महोत्सव सञ्चालन गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष पूर्ण वुढा मगरले जानकारी दिए।उनले भने-“गाउँपालिका भित्र रहेका प्राकृतिक, धार्मिक, सास्कृतिक, सामाजिक, राजनैतिक,आर्थिक, संस्कार र संस्कृती ओझेलमा परेको भन्दै तिनीहरुलाई प्रचार प्रशार गराउन सहयोग मिल्ने छ। ” सबै स्थानी तहका प्रमुख तथा सरोकारवाला निकायको सहयोग र समन्वयमा महोत्सव शुभारम्भ गरिएको आयोजक सस्थाका सचिब एल पि सेरचनले बताए।

    Advertisement

    पत्रकार भेटघाट कार्यक्रममा आयोजक संस्था कोठिभिर बिकास केन्द्र नेपालका अध्यक्ष पुर्ण बुढामगरले भौगोलिक बिकटताका कारण बिकासका हिसाबले पछाडी परेको स्याउलिवाङको बिकासका लागि महोत्सव मह्त्वपुर्ण हुने बताएका छन् ।  स्थानिय स्तरमा उत्पादित बस्तुको बजारीकरण,त्यस क्षेत्रमा भएका महत्वपुर्ण जडिबुटीको उचित व्यबस्थापन, नेपाली कागज, स्याउलिबाङका लोक तथा रैथाने कला सँस्कृती , पर्यटकिय सम्भावना रहेको जिल्लाको उच्च भाग कोठिभिर , नौबहिनी गुफा तथा झरना लगायतका प्राकृतिक सम्पदाको प्रचारप्रसार गरी त्यस क्षेत्रको विकासका लागि महोत्सव सञ्चालन गर्न लागेको अध्यक्ष मगरको भनाई छ।

    महोत्सवका आकर्षकहरु:

    ५ दिन सम्म सञ्चालन हुने महोत्सवमा ख्याति प्राप्त कलाकार तथा स्थानिय कलाकारहरुद्धारा दैनिक राष्ट्रभक्ति, चेतनामुलक तथा मनोरञ्जनात्मक लगाएत विविध विधामा प्रतिभा प्रर्दशनी गरिने आयोजकले जनाएको छ।
    लोक सांस्कृतिक प्रतियोगिता, खुल्ला भलिवल, महिला भलिवल प्रतियोगिता, नृत्य प्रतियोगिता सञ्चालन गरिने उनले बताए ।स्थानिय कृर्षि , हस्तकला,लघु उद्यमीले उत्पादन गरेका बस्तुको प्रचार , धार्मिक तथा पर्यटकिय क्षेत्रको चिनारी, विभिन्न बिषयमा बिचार गोष्ठि अवलोकन भ्रमण, सांस्कृतिक कार्यक्रम, स्थानीय स्तरमा उत्पादित बस्तुको प्रदर्शनि लगायतका  आकर्षणका विषयबस्तु रहने छन् । भने
    नेपाल सरकारका उर्जामन्त्री बर्षमान द्वारा उद्घाटन गरिने महोत्सवमा नौबहिनी गाउपालिका १ खलेसबाङ जिल्लाकै अग्लो शिखर ३ हजार ६ सय ५९ मिटर उचाईमा सन्चालन गरिने महोत्सवमा ५ हजार दर्शक तथा २२ लाख सम्मको कारोबार हुने अपेक्षा गरीएको छ । महोत्सवले नौबहिनी क्षेत्रको मात्र नभई समग्र जिल्लाको विकासमा सहयोग पुग्ने छ र यस क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकिय गन्तब्य लाई राष्ट्रिय स्तरमा प्रचार गर्न , स्थानिय उत्पादनको बिकास गरी बजार घाटा न्युनिकरण गर्न , लगानिका क्षेत्रको पहिचान गरी लागानिका लागि प्रोत्साहन गर्न , नगदे बाली तथा जडिबुटिको आधुनिकरण गर्ने महोत्सवको मुख्य उदेश्य रहेको बताइएको छ।जैविक विविधताले भरिपूर्ण यस क्षेत्रमा
    हिमाली क्षेत्रका रुपमा लिइने यो क्षेत्रमा पछिल्लो समय पदयात्रा गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।

    बिहिबार, बैशाख १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...